देउवाले मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन्।
काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का ४ मन्त्रीलाई बर्खास्त गरेका छन्।
देउवाले मन्त्रीहरू राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्रकुमार सिंहलाई बर्खास्त गरेका हुन्।
आसन्न निर्वाचनका लागि जसपाले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले उनीहरूलाई बर्खास्त गरेका हुन्।
बर्खास्त मन्त्रीहरूको कार्यभार अब प्रधानमन्त्री देउवाले नै सम्हाल्नेछन्।

Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
