खेल

एनपीएलका लागि तयार हुँदै त्रिवि क्रिकेट मैदान

नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग एनपीएल को तयारी तीव्र पारेको छ। मंसिर १५ देखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका लागि दर्शक बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ। पीच पुनर्निर्माण, साइड स्क्रिन व्यवस्थित गर्ने र डिजिटल स्कोर्डबोर्ड राख्नेलगायत कार्य भएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी