वैशाखे झरी

वैशाखे झरीमा रुझेको राजधानी

काठमाडौँ उपत्यकामा केही दिनदेखि वर्षा जारी छ। लगातारको वर्षाले सर्वसाधारणलाई हिँडडुल गर्नसमेत गाह्रो भइरहेको छ। पश्चिमी वायुले चिसो बोकेर ल्याएका कारण वैशाखमा पनि जाडोको अनुभव भइरहेको छ।