सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहानैदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
काठमाडौँ– हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ।
जसले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। तराई भागमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ।
दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। चिसोका कारण हिमाली र तराई क्षेत्रको जनजीवन बढी प्रभावित हुने छ।
हिमपात तथा बाक्लो हुस्सु र कुहिरोको प्रभावबाट बच्ने उपाय अपनाउन महाशाखाको भनाइ छ। सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
