तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।
काठमाडौँ– हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ।
तर, साँझबाट पश्चिमी निम्नचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राति शुरू भएको वर्षा केही दिन रहने छ। यस्तै सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाडी भागमा हिमपातसमेत हुने छ।
तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
