दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा पश्चिमी निम्नचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ।
दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, मधेश र बागमतीमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहने महाशाखाको अनुमान छ। तराईका केही स्थानमा बिहानदेखि हल्का हुस्सु र कुहिरो लागेको छ।
जसका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
