अनलाइनमार्फत बिक्रि भइरहेका इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ।
जाडोयाममा शरीर नतात्ने र चिसो हुने भएकाले न्यानोपनका लागि धेरै मानिसले इलेक्ट्रिक ब्ल्यांकेटको प्रयोग गर्छन्। बिस्तारा न्यायो बनाउन मिल्ने तन्नाजस्ता यी विद्युतीय ब्ल्यांकेटहरू धेरै मानिसको रोजाईमा पर्ने गरेका छन्।
त्यसैले धेरै मानिसले अनलाइनमार्फत पनि खरिद गर्दै आएका छन्। तर अनलाइनमार्फत बिक्रि भइरहेका यस्ता इलेक्ट्रिक ब्ल्यांकेट करेन्ट लाग्ने र कमसल खालका हुने गरेको पाइएको छ। तेस्रो पक्षका बिक्रेताद्वारा अनलाइनबाट बेचिने यस्ता सामान खराब र कमसल भएको भन्दै बेलायतस्थित ‘इलेक्ट्रिकल सेफ्टी फर्स्ट’ नामक उपभोक्ता अधिकारवादी समूहले सचेत बन्न उपभोक्तालाई आग्रह गरेको छ।
यस्ता सामानको खरिद र प्रयोगमा संवेदनशील हुन उक्न समूहको आग्रह छ। कमसल खालका यस्ता ब्ल्यांकेट अवैधरूपमा अनलाइनमार्फत बिक्रि भइरहेकाले गम्भीर जोखिम निम्त्याउने उपभोक्ता समूहहरूको चेतावनी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
