दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने छ।
काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने छ। लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा अपराह्नतिर हावाहुरी चल्ने सम्भावना छ। अन्य स्थानको मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। राति प्रदेश १ को उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको हुने छ।
भारी हिमपातको भने सम्भावना छैन। हिमपात र हुस्सुका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाको अुनरोध छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
