काठमाडौँ– पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले प्रदेश १ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ।
तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ र गण्डकीका पहाडी भागमा आंशिक देखि सामान्य बदली हुने छ भने उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
तराईमा लागेको हुस्सु दिउँसो भने क्रमशः हट्दै जाने र घाम लाग्ने छ। प्रदेश १ का उच्च पहाडी तथा हिमाली भागमा राति पनि हिमपात हुने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
