दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
काठमाडौँ– हाल देशमा पश्चिमी वायुको प्रभाव कायमै रहेको छ।
जसका कारण प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली भई बाँकी स्थानको मौसम सफा रहेको छ। दिउँसो प्रदेश १, बागमती र गण्डकीमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यी प्रदेशका पहाडी भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी स्थानको मौसम सफा रहनेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
