काठमाडौँ– हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।
जसको प्रभावले पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भागका हिमपातसमेत हुनसक्ने महाशाखाले जनाएको छ। प्रदेश १, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा राति पनि हल्का हिमपात हुने सम्भावना छ।
मेघ गर्जन र चट्याङसहित पानी पर्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
