काठमाडौँ– हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
जसका कारण पहाडी भागको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो पहाडी भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपात हुने महाशाखाको भनाइ छ। यस्तै राति पनि देशका पहाडी भागमा आंशिकदेखी सामान्य बदली हुने देखिएको छ। कोशी र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। वर्षासँगै हावाहुरीको समेत सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
