यूएईका आसिफ खानले १०१ बनाए। ४२ बलमा अविजित रहेका उनले ११ छक्का र ४ चौका प्रहार गरे।
काठमाडौँ– आसिफ खानको शतक प्रेरित यूएईले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाललाई ३११ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो।
यूएईका आसिफ खानले १०१ बनाए। ४२ बलमा अविजित रहेका उनले ११ छक्का र ४ चौका प्रहार गरे।

वृत्य अरविन्द १३८ बलमा ८ चौका र २ छक्कासहित ९४ रनमा आउट भए। यस्तै कप्तान मोहम्मद वासिमले ६३ रनको अर्धशतकीय इनिङ्स खेले। वासिमले ४९ बलमा २ चौका र ६ छक्का प्रहार गरे।
रोहन मुस्तफाले २०, सिपी रिजवानले ७, आर्यन लाक्राले ६ र आर्यन आफजाल खानले ३ रन बनाए।
नेपालका दीपेन्द्रसिंह ऐरीले २ तथा सन्दीप लामिछाने, ललितनारायण राजवंशी र सोमपाल कामीले १/१ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
