अपराह्नपछि तराईका केही स्थानमा पनि हावाहुरीसँगै वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
काठमाडौँ– देशमा अझै स्थानीय र पश्चिमी वायुको प्रभाव कायम छ।
जसका कारण पहाडी भूभागमा आंशिक बदली भइरहेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनेछ। बेलुकीपख तराईका केही स्थानमा पनि हावाहुरीसँगै वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागमा राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। चट्याङ र हावाहुरीबाट बच्न सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
