घटनामा १४९ जनाको मृत्यु भएको छ भने १५० भन्दा बढी घाइते भएका छन्।
दक्षिण कोरियाको राजधानी सियोलमा चलिरहेको हलोविन पार्टीमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ।
हलोविन मान्न जम्मा भएका झण्डै १ लाख जनाको भिडमा भागदौड मच्चिएको हो। घटनामा एक सय ५० जनाभन्दा बढी घाइते भएको गार्डियनले जनाएको छ। त्यस्तै, मृतक तथा घाइतेको संख्या अझै बढ्नसक्ने आशंका गरिएको छ।
हलोविन मान्न सडक तथा गल्लीहरूमा सर्वसाधारण जम्मा भएको बेला भागदौड मच्चिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
