दिउँसो देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
काठमाडाैँ– हाल देशमा स्थानीयसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
पहाडी भूभागमा आंशिक बदली भई बाँकी स्थानकाे मौसम सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
यस्तै राति गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुने छ। कोशी, बागमती र गण्डकी प्रदेशमा मेघ राति पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएकाे छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
