दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
जसका कारण मधेश र कोशीमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी प्रदेशको पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशभरका पहाडी भूभागमा आंशिक बदली हुने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। अपराह्नपछि हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
देशका पहाडी भूभागमा राति पनि हल्का वर्षाको सम्भावना छ। चट्याङ र हावाहुरीबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
