चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ– हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ।
कोशी र सुदूरपश्चिमसहित पहाडी भूभागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी र बाँकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।
अपराह्नपछि पश्चिम तराईमा हावाहुरी चल्ने महाशाखाको अनुमान छ। यस्तै राति पहाडी भूभागमा राति पनि वर्षाको सम्भावना छ।
चट्याङ र हावाहुरीसहित वर्षा हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
हावाहुरीले शुक्रबार पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा क्षति गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
