बेहोस भएका पाँच जनालाई अस्पताल लगिएको छ। लुधियानास्थित एउटा किराना पसलबाट विषालु ग्यास लिक भएको हो।
भारतको पन्जाब राज्यको लुधियानाको गियासपुरामा विषालु ग्यास लिक हुँदा ११ जनाको मृत्यु भएको छ।
ग्यास लिक भएपछि बेहोस पाँच जनालाई अस्पताल लगिएको बताइएको छ। लुधियानास्थित एक किराना पसलबाट विषालु ग्यास लिक भएको भारतीय सञ्चारमाध्यम आज तकले जनाएको छ।
घटनापछि स्थानीय प्रहरी र अग्नि नियन्त्रकको टोलीले आसपासका मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा लगेको बताइएको छ। पन्जाबका मुख्यमन्त्री भगवंत मानले घटनाप्रति दुःख व्यक्त गर्दै पुलिस, प्रशासन र एनडीआरएफको टोली घटनास्थल पुगेको बताएका छन्।
सहयोगका लागि हर सम्भव प्रयास गरिने उनको भनाइ छ। घटनाको जाँचका लागि विशेषज्ञको टोली बोलाइएको आजतकले जनाएको छ।
ਲੁਧਿਆਣਾ ਦੇ ਗਿਆਸਪੁਰਾ ਇਲਾਕੇ ਵਿੱਚ ਫ਼ੈਕਟਰੀ ਦੀ ਗੈਸ ਲੀਕ ਦੀ ਘਟਨਾ ਬੇਹੱਦ ਦੁੱਖਦਾਇਕ ਹੈ..ਪੁਲਿਸ, ਪੑਸ਼ਾਸਨ ਅਤੇ NDRF ਟੀਮਾਂ ਮੌਕੇ ‘ਤੇ ਮੌਜੂਦ ਹਨ ..ਹਰ ਸੰਭਵ ਮਦਦ ਪਹੁੰਚਾਈ ਜਾ ਰਹੀ ਹੈ..ਬਾਕੀ ਵੇਰਵੇ ਜਲਦੀ..
— Bhagwant Mann (@BhagwantMann) April 30, 2023
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
