AnonymousUser

Logout

के बालेन्द्र सरकारको मूल्याङ्कन गर्ने बेला भयो?

पाँच वर्षलाई म्यान्डेट पाएको वर्तमान सरकारले १०० दिन पार गर्नसाथ यसको सफलता वा असफलता किटान गर्न थाल्नु कुनै हिसाबले उपयुक्त होइन।

लिपुलेकमा भारत–चीनबीच फसेको नेपाल

यतिबेला लिपुलेक नेपालको परीक्षा हो। इतिहासबाट पाठ सिकेर, कूटनीतिलाई अझ चुस्त बनाएर, आन्तरिक तथा बाह्य रणनीतिलाई मजबुत बनाएर नेपाल सक्रिय खेलाडी बन्न सक्छ।