दिउँसो कोशी, मधेश र बागमतीलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
काठमाडौँ– पश्चिमी वायुको प्रभावले देशभरको मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ र कर्णाली प्रदेशमा वर्षा भइरहेको छ।
काठमाडौँ उपत्यकामा बिहानैदेखि सिमसिम पानी परिरहेको महाशाखाको भनाइ छ। देशका पहाडी भूभागमा दिउँसो पनि आंशिकदेखि सामान्य बदली रहने छ।
कोशी, मधेश र बागमतीलगायत देशका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटन लगायतका क्षेत्र प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन महाशाखाको अनुरोध छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
