चट्याङ र हावाहुरीबाट हुनसक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ– देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। बिहान देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।
पहाडी भागमा दिउँसो मेघगर्जन र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै कोशी र मधेश प्रदेशमा वर्षासँगै हावाहुरी चल्नेसमेत सम्भावना छ।
कोशी र गण्डकी प्रदेशको मौसम राति पनि आंशिकदेखि सामान्य बदली रही वर्षा हुने महाशाखाको भनाइ छ।
मेघगर्जन र चट्याङसहित वर्षा र हावाहुरी चल्ने भएकाले त्यसबाट हुनसक्ने क्षति र जोखिमबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
