शाह फोक्सोको क्यान्सरबाट पीडित थिए। काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई नयाँ दिल्ली लगिएको थियो।
काठमाडौँ– मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेवल शाहको निधन भएको छ।
एक सातादेखि भारतको नयाँ दिल्लीमा उपचाररत ६९ वर्षीय शाहको बिहीबार बिहान बिहान निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।
उपकुलपति शाह दुई महिनादेखि फोक्सोको क्यान्सरबाट पीडित थिए। काठमाडौँमा उपचार सम्भव नभएपछि उनलाई भारतको नयाँ दिल्ली लगिएको थियो।
नशा तथा हाडजोर्नी रोग विशेषज्ञ शाहलाई मधेश प्रदेशले २०७७ माघ १८ गते प्रतिष्ठानको उपकुलपति नियुक्त गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
