विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ।
काठमाडौँ– शनिबार काठमाडौँको शान्तिवाटिकादेखि नारायणचौरसम्म गौरवयात्रा (प्राइड परेड) गरिएको छ।
नेपाल क्वेयर युथ ग्रुपले आयोजना गरेको कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाएका थिए। गौरवयात्रा नारायणचौरमा पुगेर कन्सर्टमा परिणत भएको थियो।

विश्वभरी ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यस महिना विशेष हुने गरेको छ। समाजले विभिन्न पहिचानयुक्त समूहलाई अवहेलना गरी लाञ्छित तुल्याउने चलन छ।
लैंगिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारासहित यसको शुरूआत भएको हो। नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले यो महिना विभिन्न कार्यक्रम गरेर मनाइरहेको छन्।
त्यसै कार्यक्रमअन्तर्गत गौरवयात्रा आयोजना गरिएको हो।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
