हनुमानढोका राजदरबारबाट जाने शार्दुल गंगा गणका सिपाहीले गंगाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा मनाउने परम्परा छ।
काठमाडौँ– प्रत्येक वर्ष असार शुक्ल सप्तमीका दिन पशुपति क्षेत्रमा गरिने गंगामाई जात्राको तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
जात्राअन्तर्गत आइतबार पशुपतिनाथ मन्दिरमा रहेको गंगाको मूर्तिलाई बागमती किनारमा अवस्थित गंगा मन्दिरअगाडि पूजा तथा हवन गरिने कोषका सूचना अधिकारी गौरीशंकर पराजुलीले जानकारी दिए।
पूजा एवं हवन सकिएपछि बागमती किनारस्थित गंगामाई मन्दिरबाट पञ्चदेवल–वनकाली–गौशाला–जयवागेश्वरी–ताम्रेश्वर पश्चिम मूलढोका हुँदै बज्रघरसम्म रथयात्रा गरिने उनले बताए।
साँझ हनुमानढोका राजदरबारबाट जाने शार्दुल गंगा गणका सिपाहीले गंगाको मूर्ति र राजाको प्रतीकस्वरुप खड्गसहित रथमा राख्दा राजकीय सम्मानका साथ सलामी दिई जात्रा गर्ने परम्परा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
