लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
काठमाडौँ– मनसुनी वायुको प्रभावले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो पनि देशभर आंशिकदेखी सामान्य बदली नै रहनेछ। महाशाखाका अनुसार मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।
लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा हावाहुरीसमेत चल्ने सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा राति पनि मेघगर्जन र चट्याङसहित भारी वर्षा हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
