हेल्प नेपाल सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगको फाइनलनजिक पुगेको छ।
काठमाडौँ– हेल्प नेपाल सातौँ संस्करणको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल क्लब लिगको फाइनलनजिक पुगेको छ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा बिहीबार सम्पन्न खेलमा विभागीय टोली एपीएफलाई ३-२ को सेटमा पराजित गर्दै हेल्प नेपाल फाइनलनजिक पुगेको हो।
शुरूआती दुई सेट २५-२७ र १७-२५ जितेको हेल्प नेपालले त्यो लय जारी राख्न सकेन। त्यसपछिका दुई सेट हेल्प नेपालले २५-२१ र २५-२३ ले सेट गुमाएको थियो। तर, पाँचौँ सेट तथा निर्णायक सेट १४-१६ ले आफ्नो पक्षमा पार्दै महत्त्वपूर्ण दुई अंक हेल्प नेपालले बटुल्यो।
जितसँगै हेल्प नेपाल ५ खेलबाट १३ अंकसहित शीर्ष स्थानमा रहेको छ। पराजित एपीएफको भने समान खेलबाट ११ अंक रहेको छ। एपीएफ तेस्रो स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
