बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
काठमाडौँ– हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, लुम्बिनीको तराई भूभागमा हावाहुरीसमेत चल्ने महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
