प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको र चलिरहेको अनुसन्धानका क्रममा शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
काठमाडौँ– गुण समूहका अध्यक्ष राजेन्द्र शाक्यलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडाैँबाट बुधबार पक्राउ गरी अनुसन्धान प्रक्रियामा ल्याइएको हो। प्रभु बैंकका सीईओ अशोक शेरचनसँग जोडिएको र चलिरहेको अनुसन्धानका क्रममा शाक्यलाई नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ।
यसअघि सीआईबीले यही मंसिर १४ गते शेरचनसहित बैंकका नायब कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत (सीआरओ) रिवास श्रेष्ठलाई पक्राउ गरेको थियो।
बैंकका सीईओ र पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनसँग मिलेर उनले कर्जा दुरुपयोग गरेको विषय उकालोमा यसअघि प्रकाशित खोजमूलक स्टोरीबाट उजागर भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
