AnonymousUser

Logout

चितवनमा म्याजिक र मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु 

रामपुर कृषि क्याम्पस अगाडी भएको दुर्घटनामा स्याङ्जाका २४ वर्षिय नविन नेपाली र स्थानीय ४० वर्षीय यज्ञ शर्माको मृत्यु भएको छ।

फाल्गुनन्दकाे १३८औँ जन्मजयन्ती : प्रदेश १ मा सार्वजनिक बिदा

जन्मजयन्तीका अवसरमा किराँतीहरूले देशका विभिन्न स्थानमा कर्यक्रम आयाेजना गरेका छन्। प्रदेश १ सरकारले सार्वजनिक विदा दिएको छ।

लुम्बिनी लोकसेवाले माग्यो ७७ जना कर्मचारी

प्रदेश लोकसेवा आयोग लुम्बिनीले शुक्रबार सूचना प्रकाशन गर्दै खुला तथा समावेशी प्रतियोगिताका लागि आवेदन मागेको छ।

पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना

प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारणबारे आयोगको ६ बुँदे निर्देशन

राजनीतिक दल वा उम्मेदवारले अनलाइन सञ्चारमाध्यमबाट निर्वाचन प्रचार–प्रसार गर्दा लागेको खर्चको विवरण प्रचलित कानूनबमोजिम पेस गर्नुपर्ने निर्वाचन खर्चको विवरणमा समावेश गरी पेस गर्नुपर्ने व्यवस्था रहेको छ

२०७९ कात्तिक २४, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

कबड्डी ४ 'सिनेमा घर'बाट हेर्न मिल्ने

अभिनेता खगेन्द्र लामिछानेले नेपाली सिनेमाको प्रोत्साहन र विकासका लागि अनलाइन प्लेटफर्म अनिवार्य भएको बताएका छन्।

बारको आरोप - अख्तियारले अदालतमाथि दबाब दिन खोज्यो

नेपाल बार एशोसिएसनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफू अनुकूल फैसला गर्न न्यायालयमाथि दबाब सिर्जना गरेको आरोप लगाएको छ।

मर्जर तथा एक्विजिसनमा जाने संस्थाको सेयर कारोबार १५ दिन मात्र रोकिने

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिसनमा जान सूचीकृत संस्थाको सेयर कारोबार अधिकतम १५ दिन मात्र रोक्का हुने बताएको छ।

५१ हजार नाघ्यो डेंगी संक्रमितको संख्या, ५७ जनाको मृत्यु

सरुवा रोगविज्ञ डा. शेरबहादुर पुन बिस्तारै डेंगी संक्रमण घट्दै जाने बताउँछन्। यद्यपि, तराई क्षेत्रमा जोखिम कायमै रहेको उनको भनाइ छ।

सर्वोच्चले फेरि भन्यो- ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्नू

न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासले ‘नो नट अगेन’ अभियानलाई कारबाही नगर्न यसअघि दिएको आदेशलाई निरन्तर राखेको हो।

टी–२० विश्वकप : उपाधिका लागि इङ्ग्ल्यान्ड र पाकिस्तान भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा इङ्ग्ल्यान्डले भारतलाई पराजित गरेको छ। आइतबार हुने फाइनलमा इङ्ग्ल्यान्डले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ।

‘नेताहरू धेरै बेइमान भए’

कांग्रेस नेता चन्द्र भण्डारीले बेइमानी गर्ने नेताहरू जुनसुकै पार्टीका भएपनि जनताले आगामी निर्वाचनमा हराउनुपर्ने बताएका छन्।

नेपाल र पाकिस्तानबीचको खेलको टिकट मूल्य निर्धारण

एन्फाले नेपाल र पाकिस्तानबीच हुने मैत्रीपूर्ण फुटबल खेलको टिकटको मूल्य निर्धारण गरेको छ। भाग्यशाली खेलाडीले कतारमा हुने विश्वकप फुटबलको टिकट जित्न सक्ने पनि एन्फाले जनाएको छ।

एपीएफ प्रधानमन्त्री कपको फाइनलमा

मधेशले दिएको १२३ रनको लक्ष्य एपीएफले २१ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो।

मतदाताका वारेसप्रति सचेत रहनूः प्रमुख निर्वाचन आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई समावेशी, लैङ्गिक एवं अपाङ्गतामैत्री बनाउन प्रमुख निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएका छन्।

एमालेले लुट र भ्रष्टाचारको पैसा खोलोजसरी बगायो : माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले केपी शर्मा ओलीको सरकार ढालेको बताएका छन्। ओलीलाई आफूले टक्कर दिएको टिप्पणीसमेत उनको छ।

सुनको मूल्य स्थिर, चाँदीको १० रुपैयाँले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

कांग्रेसले मोरङ–३ (१) मा मानबहादुरलाई उम्मेदवार बनाउने

यसअघिका उम्मेदवार शेखरचन्द्र थापाको बुधबार निधन भए पछि कांग्रेसले महासमिति सदस्य मानबहादुर लिम्बूलाई मोरङ–३(१) काे उम्मेदवार बनाउने भएकाे छ।

विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली

काठमाडौँ- विश्व विज्ञान दिवसको अवसरमा काठमाडौँमा र्‍याली गरिएको छ। बिहीबार काठमाडौँको घण्टाघर, पुरानो बसपार्क, भद्रकाली, शहीदगेट, महांकाल, जमल, त्रिचन्द्र क्याम्पस र रत्नपार्क परिक्रमा गरी विश्व विज्ञान दिवसको अवसरमा र्‍याली गरिएको हो।   आज काठमा…