विश्वकप फुटबलको इतिहासमा नेदरल्यान्ड्स यस्तो टोली हो, जसले तीन पटक फाइनल खेलेर पनि उपाधि जित्न सकेको छैन। तर हरेकपटक उसलाई दाबेदार टोलीको रूपमा लिइन्छ।
नारायणगोपाल चोकबाट बसुन्धरातर्फ गइरहेकाे ट्रकले स्कुटरलाई ठक्कर दिँदा ४७ वर्षीय बेलबहादुर रानामगर र ४७ वर्षीया कल्पना रानामगरको मृत्यु भएको हो।
कांग्रेस उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि निर्वाचन आयोगले उक्त दलका लागि मनोनयन दर्तासहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको छ।
आज सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको अनुमान छ ।
आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।
निर्वाचन आचारसंहिता लागू भएपछि दुईवटा अध्यादेश ल्याएको भन्दै निर्वाचन आयोगले बागमती प्रदेशका मुख्यमन्त्री र मुख्य सचिवसँग स्पष्टीकरण माग गरेको छ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगको आग्रहलाई अवहेलना गरी निर्वाचन गतिविधि नबिथोल्न अनुरोध गरे।
युक्रेनमा रूसले आक्रमण गरेयता पेन तीनपटक युक्रेन भ्रमणमा गइसकेका छन्।
काठमाडौं–१ का उम्मदेवार प्रकाशमान सिंहले सरकारको नीतिअनुसार मानवतालाई ध्यान दिएर भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गरिने बताए।
भूकम्प तथा भूगर्भविद्हरूका अनुसार सन् १५०५ अर्थात् ५१७ वर्षयता नेपालको पश्चिम क्षेत्रमा ठूलो भूकम्प गएको छैन।
नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको निधन भएपछि बुधबार आयोगले उक्त दलका लागि उम्मेदवार मनोनयनसहितका नयाँ निर्वाचन कार्यक्रम तय गरेको हो।
बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ।
पाकिस्तान न्युजिल्यान्डलाई हराउँदै आईसीसी टी–२० विश्वकपको उपाधिनजिक पुगेको छ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भविष्यमा पछुतो नहुने गरी मतदान गर्न आह्वान गरेका छन्। उनले उपयुक्त उम्मेदवार छनोटमा जोड दिए।
सरकारले किसानले बिक्री गर्ने मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार ९६७ तथा मध्यम धानको मूल्य ३ हजार १२८ रुपैयाँ तोकेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता र आयोगको निर्देशन पालना गर्न आग्रह गरेका छन्। उनले आचारसंहिताको अवज्ञा महँगो हुनसक्ने चेतावनी समेत दिएका छन्।
गत वर्ष नै सम्झौता भए पनि आयोजना हुन नसकेको नेपाल सुपर लिग भलिबल प्रतियोगिता आगामी फागुनमा सञ्चालन हुने भएको छ।
पम्प ट्रयाप
\'पम्प फर पिस\' भन्ने संस्थाले नेपालमा पब्लिक बाइकरहरूका लागि पम्प ट्र्याक बनाएर टेस्ट गरेको छ। कुपण्डोलस्थित बागमती नदीको किनारमा निर्मित ट्र्याक सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। तस्वीर : अमित मचामसी।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को प्रतापपुर–७ सूर्यपुरास्थित १५ मेगावाटको विद्युतगृहका टर्बाइन, ब्रेकर, गभर्नरजस्ता उपकरण जीर्ण बनेर चल्न नसक्ने अवस्थामा छन्।
अधिवक्ता दिनेश त्रिपाठीले ठूला नेताले निर्वाचन जित्न ‘म्याच फिक्सिङ’ गरेको दाबी गरेका छन्। उनले गठबन्धनका नाममा मतदाताले आफूले रोजेको उम्मेदवारलाई मत हाल्न नपाएको बताए।