AnonymousUser

Logout

मधेश प्रदेश सांसद सिंह अख्तियारको नियन्त्रणमा

अख्तियारको टोलीले बिहीबार मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।

अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा कुन–कुन देशका थिए यात्रु?

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। 

मनसुनी हावा सक्रिय भएसँगै देशका अधिकांश स्थानमा वर्षा

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार मनसुनी हावा चलिरहेको, बंगालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ।

नेप्से परिसूचक ९ अंकले घट्यो, साढे १२ अर्बको शेयर कारोबार

बिहीबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ को बिन्दुमा सीमित भएको छ।

अत्यधिक गर्मीका कारण पालुङटार र आँबुखैरेनीमा विद्यालय बन्द

अत्यधिक गर्मीका कारण गोरखाको पालुङटार नगरपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाका विद्यालयमा बिहीबारदेखि पठनपाठन बन्द गरिएको छ।

बजेटको बुँदा ८७ मा अदालतको अवहेलना भएको भन्दै परेको रिटमा कारण देखाउ आदेश

बजेटको बुँदा नम्बर ८७ मा अदालतको अवहेलना भएको भन्दै परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना

यसअघि पनि सन् १९८८ अक्टोबर १९ मा अहमदाबादमै इन्डियन एअरलाइन्सको बोइङ ७३७-२०० मोडलको विमान दुर्घटना हुँदा १३३ यात्रुले ज्यान गुमाएका थिए।

अमेरिका र इरानबीच आइतबार ओमानमा आणविक वार्ता हुने

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा चुनौती देखाउँदै आफ्ना कर्मचारीलाई मध्यपूर्वी देशबाट फिर्ता बोलाउने बताएका थिए।

हटाइँदै सूर्यविनायक–साँगा सडक सीमाभित्रका संरचना [तस्वीरहरू]

पहिलो चरणमा काभ्रेपलान्चोकतर्फ सडक सीमामा निर्माण भएका संरचना हटाइएको थियो। दोस्रो चरणमा सूर्यविनायकदेखि साँगासम्मको सडक सीमामा निर्माण भएका संरचना हटाउन थालिएको हो।

केबलकार खारेजीको माग गर्दै पाथीभरा क्षेत्रमा वृक्षारोपण गर्ने आन्दोलनरत पक्षको तयारी

२०८१ माघ २२ गते भएको ६ बुँदे समझदारीपछि उच्चस्तरीय वार्ता हुने सहमति भए पनि सरकारले वार्ता टोली नै नबनाएको समितिले जनाएको छ।

देशका अधिकांश स्थानमा हल्का वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। 

२ करोडभन्दा बढीको गहनासहित ४ जना पक्राउ

दुई करोड रुपैयाँभन्दा बढी मूल्यका सुन, हिरा तथा पत्थरका गहनासहित चार जना भारतीय नागरिकलाई प्रहरीले काठमाडाैँबाट पक्राउ गरेको हो।

मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास

मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ।

काठमाडाैँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टारचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडाैँ महानगरका पूर्वप्रमुख प्रशासन अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको मुद्दा: सर्‍यो फैसला सुनाउने मिति

चार वर्षसम्म किनारा नलागेको यस मुद्दामा गत जेठ १ गते सुनुवाइ सकिएपछि फैसला सुनाउने मिति आजका लागि तोकिएको थियो।

प्रतिपक्षीको अवरोध कायम रहेपछि आज पनि बस्न सकेन प्रतिनिधिसभा बैठक

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा दिनुपर्ने अडान राख्दै विपक्षी दलहरूले दुई सातादेखि निरन्तर बैठक अवरोध गर्दै आइरहेका छन्।

आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यु घोषणा

लस एन्जलसको जस्तै विरोध प्रदर्शनहरू न्युयोर्क, शिकागो, अस्टिन र वाशिंगटनडीसी लगायत अन्य प्रमुख अमेरिकी शहरहरूमा पनि बढ्दो रूपमा देखा पर्दैछन्।

आफूलाई डीएसपी भन्दै ठगी गरेको अभियोगमा २ जना पक्राउ

पक्राउ परेकामध्ये एक जना हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा पाँच वर्ष जेल सजाय भुक्तान गरेको पाइएको प्रहरीले जनाएको छ।

कारोबार रकमसहित घट्यो नेप्से

पछिल्लो दुई कारोबार दिन बढेको शेयरबजार परिसूचक नेप्से बुधबार घटेर बन्द भएको छ।

प्रतिनिधिसभाको अवरोध खुलाउन सभामुखसहित प्रमुख सचेतकहरूको बैठक

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइए पनि दलहरूबीच सहमति जुट्न नसक्दा शुरू हुन सकेको छैन।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।