करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको पुलाह आश्रम क्षेत्रमध्ये चार रोपनीमा पार्क बनाउन लागिएको हो। पार्क निर्माणले पर्यटन प्रवर्द्धन हुने स्थानीयले आशा गरेका छन्।
कोशी र गण्डकीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातकोसमेत सम्भावना छ।
इजिप्टको लोकप्रिय पर्यटकीय क्षेत्र लाल सागरको हुर्घादामा पर्यटक बोकेको पनडुब्बी डुब्दा ६ जनाको मृत्यु भएको छ।
महँगो टिकटका कारण हवाई उड्डयन मात्र नभई पर्यटनका अन्य व्यवसायमा पनि प्रत्यक्ष असर परेको व्यवसायीहरूको भनाइ छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनमाथि शुक्रबार सुनुवाइ हुने भएको छ।
अर्थ मन्त्रालयले योजना आयोगसहित सम्बन्धित मन्त्रालयसँग छुटाछुट्टै छलफल गर्दै आएको छ। तीन पक्षबीचको समन्वयमा कार्यक्रम र बजेट आउँदा कार्यान्वयनमा अपनत्व बढ्ने र उचित परिणाम आउने मन्त्रालयको भनाइ छ।
प्रमुख राजनीतिक दलका सचेतकसँगको छलफलमा निष्कर्ष ननिस्केपछि सूचना टाँसेर शुक्रबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।
विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट आफूलाई हटाउने सरकारको निर्णय बदर माग गर्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन्।
उत्तरी गोरखास्थित मनास्लु पदयात्रामा पर्यटकलाई पथप्रदर्शन गर्न आएका पथप्रदर्शकको मृत्यु भएको छ।
बिहीबार नेप्से परिसूचक ४१.४३ अंक अर्थात् १.५८ प्रतिशतले बढेर २६६३.३० को विन्दुमा कायम भएको छ।
ट्रम्पले सरकारी राजस्व बढाउन र अमेरिकी उद्योगलाई पुनर्जीवित गर्ने उपायका रूपमा कर बढाउने निर्णय गरेको बताएका छन्।
राष्ट्रियसभाको बैठक शुरू भए लगत्तै विपक्षी दलका सांसदहरूले उभिएर विरोध जनाएका थिए। विरोधपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ।
सभामुख नन्दा गुरुङले बोल्न समय दिएपछि सांसद कलबहादुर हमाल हाँस्न थालेका थिए। सभामा उनको हाँसोबारे अहिले पनि सोसल मिडियामा टीकाटिप्पणी भइरहेको छ।
मस्कोलाई किएभसँग लड्न सहयोग पुर्याउन उत्तर कोरियाले सैनिकसँगै क्षेप्यास्त्र, तोपखाना र गोलाबारुदसमेत आपूर्ति गरिरहेको दक्षिण कोरियाले जनाएको छ।
बांग्लादेशबाट सबैभन्दा धेरै १ अर्ब ६० करोड बराबरको अप्रशोधित जुट आयात भएको छ। नेपालबाट २३ करोड ६२ लाख ५८ हजारको खुदो निर्यात भएको छ।
सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा भने उबड–खाबड सडक, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले यात्रालाई कष्टकर बनाएको हो।
कोशी र गण्डकीसहित देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।
यसअघि आजै साँझ ६:२७ बजे चीनको तिनग्री आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो।
प्रारम्भिक अनुसन्धानबाट उनीहरूले २ अर्ब रुपैयाँभन्दा बढीको अनलाइन जुवा खेलाएको र ९६ लाख ३३ हजार रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जनाएको छ।
अमेरिकाले बेइजिङको कृत्रिम बौद्धिकता (एआई)र उन्नत कम्प्युटिङ क्षमतामा खलल पुर्याउने उद्देश्यले मंगलबार दर्जनौँ संस्थालाई व्यापार कालोसूचीमा राखेको हो