AnonymousUser

Logout

पत्रकार माथवरसिंह बस्नेतको निधन

भक्तपुरको सूर्यविनायक–८ निवासी बस्नेतलाई बिहीबार राति घरमै हृदयाघात भएपछि काठमाडौँस्थित अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको थियो।

बागमतीको बजेट खर्च २५ प्रतिशत मात्र, राजस्व संकलन घट्दै  

प्रदेश सरकारले ६४ अर्ब ५४ करोड रुपैयाँको बजेट ल्याएकामा आठ महिना सकिँदा १० अर्ब ५० करोड २९ लाख रुपैयाँ खर्च भएको छ।

विश्व पानी दिवस मनाइँदै

जलवायु परिवर्तनका कारण हिमनदी सुक्दै गएको र त्यसले मानव जीवन र समग्र प्रकृतिमाथि ठूलो चुनौती थपिरहेको भन्ने आत्मबोधका साथ यस पटक पानी दिवसको मूल नारा नै हिमनदीको संरक्षण राखिएको छ।

दलितको घर भत्काएको आरोपमा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

चैत १७ गतेदेखि महायज्ञ लगाउन भन्दै औरही–५ का दलित दीपक मलिक (डोम)को घर गत फागुन १० गते भत्काइएको थियो। घर भत्काउन गाउँपालिकाको जेसीबीसहित अध्यक्ष यादव आफै गएका थिए।

मनाङको ‘फू गाउँ’मा बीओपी राख्ने तयारी

समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको गाउँमा बीओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण हुने अपेक्षा छ।

सिंगापुरमाथि नेपालको ऐतिहासिक जित

जिलेस्पीजंग कार्कीले गोलमा नेपालले सिंगापुरमाथि ऐतिहासिक जित हात पारेको छ।

विकट गाउँमा निर्माणाधीन अस्पताल ५ वर्षदेखि अलपत्र

विकट क्षेत्रका नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण थालिएको अस्पताल निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र परेको छ।

एउटै गाईको मूल्य ६६ करोड, कस्तो प्रजाति हो ओङ्गोल ?

ओङ्गोल जातको यो गाई गत फेब्रुअरीमा ब्राजिलमा भएको लिलामीमा संसारको सबैभन्दा महँगो गाईको रूपमा बिक्री भएको थियो।

पृथ्वी राजमार्गको अवरोध हट्यो

विस्तारका क्रममा रहेको राजमार्गको मुग्लिङ–पोखरा (पूर्वी खण्ड)अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगर चुनपहरामा भएको अवरोध शुक्रबारदेखि हटेको छ।

बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सय उडान प्रभावित

विद्युतीय सबस्टेसनमा आगलागीपछि बेलायतको हिथ्रो विमानस्थल बन्द हुँदा १३ सयभन्दा बढी उडान प्रभावित भएका छन्।

निषेधत क्षेत्र तोडेर ससद् भवन पस्न खोज्दा... (तस्वीरहरू)

सिरहामा दलित बस्तीमा डोजर चलाएको विरोध तथा अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसका अवसरमा ‘दलितका लागि दलित अभियान’ले प्रदर्शन गर्दै निषेधित क्षेत्र तोडेर संसद् भवन छिर्ने प्रयास गरेको छ।

आगलागीका घटनामा ६ को मृत्यु, ३८ परिवार विस्थापित

एक महिनाको अवधिमा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

लेखा समितिले ४८ उजुरी अध्ययन गर्न बनायो ७ वटा कार्यदल

सार्वजनिक लेखा समितिले ४८ वटा उजुरी छानबिन गरी १५ दिनभित्र निष्कर्षमा पुर्‍याउन विषयगत रूपमा सात वटा उजुरी अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको छ।

२०० भन्दा बढी युक्रेनी ड्रोन खसालेको रुसी सेनाको दाबी

रुसी सेनाले खार्किभ, डोनेटस्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणलाई विफल पारेको दाबी गरेको छ।

संस्कृत विश्व विद्यालयले प्रयोग गर्दै आएको भवन भत्काइँदै [तस्वीरहरू] 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय विद्यार्थी हित शाखाका नाममा कायम सो भवन संस्कृत विश्वविद्यालयले प्रयोग गर्दै आएको थियो।

शुक्रबार घट्यो सुनचाँदीको मूल्य

बिहीबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन प्रतितोला १ लाख ७५ हजारमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

जलस्रोतले समृद्ध ब्राजिल सुक्खा हुँदै: प्रतिवेदन

म्याप बायोमास अनुगमन प्लेटफर्मको  तथ्यांकअनुसार सन् २०२३ यता ब्राजिलले चार लाख हेक्टर जलीय सतह गुमाएको छ।

मन्थलीको बहुउद्देश्यीय कबर्डहल ४ वर्षदेखि अलपत्र 

मन्थली नगरपालिका–२ को भुत्त्याहा खोला छेउमा निर्माणाधीन कबर्डहलको ८० प्रतिशत काम सकिएपछि अलपत्र छ। बाँकी काम छाडेर निर्माण व्यवसायी भागेका छन्।  

सुनिन छाड्यो भँगेराको चिरबिर आवाज

चेतना जगाउने उद्देश्यले प्रत्येक वर्षको मार्च २० मा भँगेरा दिवस मनाउने गरिन्छ। यस वर्षको भँगेरा दिवसको नारा ‘म भँगेरालाई माया गर्छु’ रहेको थियो।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।