AnonymousUser

Logout

काभ्रेमा खोलाले बगाएर १ जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध 

वर्षाका कारण मंगलबार बिहानदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत धुलिखेल पकुचा सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ।

हिरोसिमामा बम आक्रमणको ७९ वर्ष पूरा

हिरोसिमाका मेयर काजुमी मात्सुईले युक्रेन र गाजामा भएको युद्धले विश्वव्यापी रूपमा डर र अविश्वासलाई गहिरो बनाएको बताएका छन्। 

तोलामा २ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य 

सुनको मूल्य सोमबार प्रतितोला एक लाख ५० हजार कायम भई हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो।

बागलुङमा पहिरो: ४ घर पुरिए, १ जनाको मृत्यु

बडिगाड गाउँपालिका–१० दर्लिङमा पहिरोले तीनवटा घर पुरिएका छन्। विकट स्थानमा पहिरो खसेकाले त्यहाँ पुग्न कठिन भएको प्रहरीले जनाएको छ।

अविरल वर्षाले काठमाडौँका सडक जलमग्न

बागमती र यसका सहायक नदीहरू बिष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खुलगायत अन्य साना खोलामा जलसतह सतर्कता तहभन्दा माथि र केहीमा खतरासम्म पुगेको छ।

पुल नबन्दा सास्ती: तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुंगाकै भर

राप्ती सोनारीको खल्ला झगडिया, नरैनापुरको कुडुवा, पिप्रहवालगायत गाउँका बासिन्दा आफ्ना खेतबारी, आफन्त, हाटबजार गर्न डुंगा चढेर नदीपारि जाने गर्छन्।

दूधमा आत्मनिर्भर बन्यो कैलाली

कैलालीमा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन्। ती फार्ममा १५६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

पेरिस ओलम्पिक: अमेरिका ७९ पदकसहित शीर्ष स्थानमा

चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटली, नेदरल्यान्ड्स र जर्मनी क्रमशः शीर्ष १० स्थानमा छन्।

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

कोशी, मधेश, बागमती र गण्डकीका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शेख हसिना पुगिन् भारत

प्रधानमन्त्री पदबाट राजीनामा दिएर बांग्लादेश छाडेकी शेख हसिना भारत पुगेकी छन्।

सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग

सांसदले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

लेबनानमा नेपाली नागरिक सुरक्षित : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपाली नागरिक सुरक्षित रहेको तथा उनीहरूको सहजताका लागि निरन्तर प्रयत्न भइरहेको जनाएको छ।

काभा भलिबलमा नेपालसँग मल्दिभ्स पराजित

काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलमा नेपालले इरानसँग खेल्नेछ।

बांग्लादेश आन्दोलनको प्रभाव : नाकामै रोकिए कन्टेनर

बांग्लादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल–बांग्लादेशबीचको व्यापारमा समेत परेको छ।

बांग्लादेशमा सेनाप्रमुखले गरे अन्तरिम सरकार बनाउने घोषणा

बांग्लादेशको सरकारी टेलिभिजनमार्फत राष्ट्रका नाममा प्रसारण गरिएको सम्बोधनमा सेनाप्रमुख जमानले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन्।

नेप्से परिसूचक २८ सयको विन्दुनजिक, २१ अर्बको कारोबार

सोमबार आठ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

बांग्लादेशी प्रधानमन्त्री हसिनाको राजीनामा, छाडिन् देश

सरकारविरोधी आन्दोलन चर्किँदै गएपछि बांग्लादेशका प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेकी छन्।

पानी नपर्दा रोपोमै सुक्न थाल्यो धान

बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुकाको चिलैया र गरैया क्षेत्रका किसानले लगाएको धानबाली पानी नपरेपछि सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशी बताउँछन्।

भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान, तोलाको डेढ लाख

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।