AnonymousUser

Logout

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना 

गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

ललितपुरमा ४ जनामा हैजा पुष्टि

दुई जना उपचारका क्रममा भागेका छन् भने एक जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्का एकको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। 

लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्वीकृत

वर्ल्ड हेरिटेज कमिटीका २१ मध्ये भारतसहित १९ देशका प्रतिनिधिले नेपाललाई सुधारका लागि समय दिनुपर्ने भन्दै लुम्बिनीलाई खतराको सूचीमा नराख्ने पक्षमा उभिएका हुन्।

मुम्बईमा भारी वर्षाका कारण उडान प्रभावित

मौसमी समस्याका कारण केही उडान रद्द भएका छन् भने केही उडान अन्यत्र मोडिएको जनाइएको छ।

मुख्यसचिवमा लीलादेवी गड्तौला नियुक्त

सरकारले कायममुकायम मुख्यसचिव लीलादेवी गड्तौलालाई मुख्यसचिवमा नियुक्ति गर्ने निर्णय गरेको छ।

सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्रै परिवार तथा आफन्तलाई हस्तान्तरण गरिने भएको छ।

झूटो विवरण पेश गरी नागरिकता लिएका २६ जनाविरुद्ध मुद्दा

एक वर्षको अवधिमा काभ्रेपलान्चोक जिल्ला प्रशासन कार्यालयमा नौ जनाको नक्कली नागरिकता रद्द भएको छ।

३२ अंकले बढ्यो नेप्से परिसूचक, १४ अर्बको कारोबार

नेप्से परिसूचक ३२ अंकले बढेर २५६८.११ को विन्दुमा पुगेको छ।

वैदेशिक रोजगारीका लागि छनोटअगावै राहदानी लिए म्यानपावरलाई कारबाही

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानका लागि छनोट नहुँदै राहदानी लिने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।

बुद्धनगर–बबरमहल जोड्ने धोबीखोलाको पुलमा बाढीले क्षति, आवागमन बन्द

वर्षाका कारण धोबीखोलामा आएको बाढीका कारण काठमाडौँ महानगरपालिका–१० र ११ जोड्ने उक्त पुल चर्किएपछि आवागमन बन्द गरिएको छ।

गेमी आँधीका कारण ताइवान र फिलिपिन्समा २५ जनाको मृत्यु, २५० घाइते

आँधीपछि फिलिपिन्सको राजधानी वरपरका बाक्लो जनसंख्या भएका क्षेत्रमा वर्षाका कारण बाढी आएकाले सरकारी कामकाज र विद्यालयको पठनपाठन ठप्प भएको छ।

तोलामा २ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य

बुधबार प्रतितोला एक लाख ४७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार एक लाख ४५ हजार निर्धारण भएको छ। 

मध्यपहाडी लोकमार्गको रुकुमखण्ड अवरुद्ध

सडकमा ठूलो पहिरो खसेका कारण तत्काल सडक सञ्चालन गर्न समस्या भएको छ। पानी नपरेमा बिहीबार दिउँसोसम्ममा सडक सञ्चालन हुने सम्भावना छ।

तनहुँमा गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ७७ उद्योगको अनुगमनपछि संकलन गरेको नमूनाबाट ३८ उद्योगले गुणस्तरहीन वस्तु उत्पादन गरेको पाइएको हो।

एशिया कप महिला क्रिकेटको सेमिफाइनल समीकरण पूरा

समूह ‘ए’बाट भारत र पाकिस्तान तथा समूह ‘बी’बाट श्रीलंका र बांग्लादेश सेमिफाइनलमा पुगेका छन्।

देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना

बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विमान दुर्घटनामा परी मृत्यु भएकाको शव परीक्षण शुरू

शव पहिचानका लागि फिंगर प्रिन्ट, दाँतको विवरण, हुलिया र डीएनए परीक्षण विधि अपनाइन्छ।

द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर १ कामदारको मृत्यु, १ घाइते

मकवानपुरको बकैयामा काठमाडौँ–निजगढ द्रुतमार्गको सुरुङमा काम गर्ने क्रममा ढुंगा लागेर एक कामदारको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको अध्यक्षतामा आयोग गठन गरेको हो।

जहाज दुर्घटना

सौर्य एयरको जहाज दुर्घटना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना भएको छ। काठमाडौँबाट पोखरा उडानका क्रममा दुर्घटना भएको हो। जहाजमा चालक दलका दुईसहित १९ जना सवार थिए। \r\n\r\n

यो ब्लक वेबसाइटबाट हटाइएको छ।