प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद् व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली आइपुगेको विपद् व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिए।
सभामुख देवराज घिमिरेले नयाँ संसद् भवन निर्माणको प्रगति सन्तोषजनक नभएको बताएका छन्। भवन नयाँ प्रविधिको प्रयोग गर्ने हिसाबले निर्माण हुनुपर्ने उनको भनाइ छ।
अहिले विश्वमा प्रमुख तीन कम्पनी माइक्रोसफ्ट, अमेजन र गुगलले क्लाउड सेवा प्रदान गर्दै आएका छन्। अचानक देखिएको एउटा प्राविधिक समस्याले विश्वभरलाई नै प्रभावित पारेको छ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमास्थित नेपाली सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिको रोहबरमा नेपाल ल्याइएको छ।
बिहीबार प्रतितोला एक लाख ४९ हजार ५०० रुपैयाँ रहेको छापावाल सुन शुक्रबार एक लाख ४७ हजार ५०० निर्धारण भएको छ।
प्रतिनिधिसभाकी पूर्वसभामुख न्यान्सी पेलोसीले पनि बाइडेनले चुनावी मैदानबाट पछि हट्नुपर्ने बताइसकेकी छन्।
भारी वर्षाका कारण आएको पहिरोले बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको केही भाग बगाउँदा अवरुद्ध भएको थियो।
गाउँपालिका केन्द्र रहेको वडा नं ५ तापेथोकमा गएको पहिरोले पालिका कार्यालय, तालिम सञ्चालन गर्ने भवन र स्थानीय सुवास ताप्मादेनको घरमा सामान्य क्षति पुर्याएको छ।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।
प्रदर्शनकारीले बिहीबार बांग्लादेशको मुख्य सरकारी प्रसारक बीटीभीको मुख्यालयमा आगजनी गरेका छन्।
प्रहरीका अनुसार जेठ २८ गतेयता बाढीका कारण १८२ घर डुबानमा परेका छन् भने २२२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई सरकारी कार्यालयमा क्षति पुगेको छ।
भावी प्रधानसेनापतिको लाइनमा रहेका नेपाली सेनाका रथी अशोक सिग्दलेका विषयमा सार्वजनिक भएका विवरणमा कुनै सत्यता नभएको नेपाली सेनाले दाबी गरेको छ।
अर्थतन्त्रमा देखिएको शिथिलता हटाएर बजेटमा उल्लेख आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न सघाउ पुग्ने खालको मौद्रिक नीति ल्याउन सरोकारवालाले सुझाएका छन्।
असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिए।
लागुऔषध नियन्त्रण ब्युरोको टोलीले एक किलो एक सय ग्राम अवैध लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
वर्षाका कारण गौमुल गाउँपालिका–२ रनेडामा पहिरो जाँदा पाँच परिवार विस्थापित भएका छन्।
बिहीबार नेप्से परिसूचक ५९.६८ अंकले उकालो लागेर २४२४.३२ को विन्दुमा पुगेको छ।
पुरानो मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका एक बिरामीको अस्पतालको तेस्रो तलाको झ्यालबाट खसेर मृत्यु भएको छ।
तथ्यांक अनुसार गत मे–जुनको बीचमा बेरोजगार अस्ट्रेलियालीको संख्या नौ हजार ७०० ले बढ्दा बेरोजगारी दर वृद्धि भएको हो।
‘यो तहको बदमासी सरकारी निकायबाट आजसम्म भएको थिएन, भविष्यमा पनि सायदै होला।’