AnonymousUser

Logout

झन्डै २ लाखमा परीक्षण गर्दा १ हजार ५ सय भन्दा बढीमा एचआईभी संक्रमण

नेपालमा करिब २ लाख जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ५ सय भन्दा धेरैमा एचआईभी एड्स संक्रमण रहेको पाइएको छ।

रफाहमा इजरायली आक्रमणः शिविरमा बसेका प्यालेस्टिनी ज्युँदै जले 

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आइतबार राति रफाहमा रहेको शरणार्थी शिविरमा हवाई आक्रमण गरेको र सयौँको संख्यामा मानिसको हताहती भएको जनाएको छ।

मुगुको डोल्फु गाउँँमा हतियारधारी समूहद्वारा लुटपाट

गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट गरिएको हो। 

चार करोड बराबरको कोकिनसहित ठमेलबाट विदेशी नागरिक पक्राउ

पक्राउ परेकी अपुलाले कोकिन मिसिएको क्याप्सुल निलेर पेटभित्र लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।

चार सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु, २२ घाइते

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किएका छन्।

देशका विभिन्न भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।

तेस्रो पटक आईपीएल च्याम्पियन बन्यो कोलकाता, हैदरावाद ८ विकेटले पराजित

प्रतियोगिताभर ठूलो रन बनाएको हैदरावादको टोली आईपीएल फाइनलको इतिहासमा सबैभन्दा कम स्कोरमा सिमित भएको छ। पूरै टोली १८.३ ओभरमा ११३ रनमा आउट भयो।

निलम्बित न्यायाधीश गिरी बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको छ।

विरोध

राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ

काठमाडौँ– माग सुनुवाइ नभएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानले आइतबार राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ गरेका छ। तीन दिनदेखि माइतीघरमा शान्तिपूर्ण धर्ना बसिरहेको अभियानमा सहभागीहरूले सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै आइतबार कार्यालय घेराउका साथै ज्ञापनपत्र बुझाएका छन्। चुरे पहाड दोहन, उत्खनन र वन जंगल फडानीले समस्यामा परेको भन्दै मधेशका विभिन्न जिल्लाबाट २३ जनाको टोली २५ दिन पैदल हिँडेर बिहीबार काठमाडौँ आइपुगेको थियो।

अवहेलना मुद्दामा बुढानीलकण्ठका मेयरसहित ४ जनालाई १ महिना कैदको आदेश

काठमाडौँ जिल्ला अदालतले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीसहित चार जनालाई एक महिना कैदको आदेश दिएको छ। 

बंगालको खाडीबाट शक्तिशाली आँधी आउने चेतावनीपछि लाखौँ मानिसलाई सारियो सुरक्षित स्थानमा

बंगालको खाडीमा बनेको शक्तिशाली आँधी आउने चेतावनीपछि आइतबार बांग्लादेशका जोखिममा रहेका क्षेत्रबाट करिब आठ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

भेरीगंगामा ढुंगा–बालुवाको ठेक्का लगाउँदा भ्रष्टाचार, १० कर्मचारीसहित १३ जनाविरुद्ध मुद्दा

सुर्खेतको भेरीगंगा नगरपालिकामा नदीजन्य पदार्थको ठेक्का लगाउँदा आर्थिक अनियमितता गरेको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।

देशको बेरुजु ११ खर्ब ८३ अर्ब पुग्यो

प्रतिवेदनअनुसार संघ, प्रदेश, स्थानीय तह र संस्थातर्फ लेखा परीक्षणबाट औँल्याइएको अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। अद्यावधिक बेरुजु गत वर्षभन्दा १४.०५ प्रतिशतले बढेको छ।

तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना

महाशाखाले आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सार्वजनिक संस्थान : २६ नाफामा, १५ घाटामा, ३ वटाको कारोबार शून्य

उच्च नोक्सान भएका ५ सार्वजनिक संस्थानमा क्रमशः नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट उद्योग र नेपाल टेलिभिजन छन्।

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ४ अर्ब ४४ करोडको कारोबार

आइतबार नेप्से परिसूचक २२.१४ अंकले घटेर २१०९.३४ को बिन्दुमा कायम भएको छ।

राष्ट्रियसभामा आर्थिक सर्वेक्षण प्रस्तुत, प्रतिव्यक्ति आय १४५६ डलर पुग्ने अनुमान

अर्थमन्त्री पुनले उत्पादनमूलक, उद्योग र निर्माण क्षेत्रको उत्पादनमा आएको संकुचनका बाबजुद कृषि र सेवा क्षेत्रमा भएको विस्तारको कारण मुलुकको अर्थतन्त्र ३.९ प्रतिशतले विस्तार हुने अनुमान रहेको बताए।

सीमा नाकाको ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि पाएनन् तलब

पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो।

कांग्रेसको विरोधबीच प्रतिनिधिसभा बैठक जारी

प्रतिनिधिसभा बैठक प्रारम्भ हुने बित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूची अघि बढाएका थिए। 

यो ब्लक वेबसाइटबाट हटाइएको छ।