AnonymousUser

Logout

खडेरीले पानीका स्रोत सक्दा समस्यामा वन्यजन्तु

चितवन राष्ट्रिय निकुञ्जले बजेट अभावका कारण ताल तलैयाको माटो, गेग्र्यानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ।

गृहमन्त्रीलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय

संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको संयुक्त बैठकले गृहमन्त्री लामिछानेको जवाफ सुन्ने निर्णय गरेको छ।

ट्राफिक प्रहरीको हत्या आरोपमा ७ जना पक्राउ

गत शुक्रबार तारकेश्वर नगरपालिका–९ मनमैंजुस्थित एक निर्माणाधीन घरको भुइँमा घिमिरे मृत फेला परेका थिए । उक्त घरलाई लागुऔषध प्रयोगकर्ताले अखडा बनाएका थिए।

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन तोलामा १ हजार ६०० बढ्यो

शुक्रबार तोलामा एक लाख ३९ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार एक लाख ४० हजार ९०० निर्धारण गरिएको छ।

अफगानिस्तानमा बाढी: कम्तीमा ५० जनाको मृत्यु

गत हप्ता मात्रै अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो। जसमा ३०० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

किर्गिस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

बिस्केकको परराष्ट्र मन्त्रालयले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्।

बुटवलमा एम्बुलेन्सको ठक्करबाट १ जनाको मृत्यु, २ घाइते

अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको एम्बुलेन्सले ठक्कर दिँदा आइतबार बिहान बुटवल–११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको छ।

आईपीएल: चेन्नाईलाई हराउँदै बेंगलुरु प्लेअफमा

पहिलो ८ खेलमा १ खेल मात्र जितेको बेंगलुरुले त्यसपछिका लगातार ६ खेल जित्दै प्लेअफमा स्थान बनाउन सफल भयो।

देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

कोशी र बागमतीका पहाडी भूभागमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पुटिनविरुद्धको अभियानबाट पछि नहट्ने नाभाल्नीका सहयोगी भोल्कोभको भनाइ

एलेक्सी नाभाल्नीका निकट सहयोगी लियोनिद भोल्कोभले राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्धको आफ्नो अभियानबाट ‘पछि नहट्ने’ बताएका छन्।

दलहरूबीच सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समिति बनाउने सहमति

सत्तारूढ दल र नेपाली कांग्रेसबीच सहकारीका बचतकर्ताको बचत रकम हिनामिना प्रकरणको छानबिन गर्नका लागि संसदीय समिति बनाउने सहमति भएको छ।

तनहुँमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।  

९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।

ढाका बुनेर आत्मनिर्भर बन्दै तनहुँका उद्यमी

ढाकाबाट पहिले टोपी र चोली मात्र बन्ने गरे पनि अहिले अन्य कपडा बन्न थालेपछि ढाका व्यवसाय फस्टाएको उद्योगी विष्णु चौधरीको भनाइ छ।

अध्यागमन प्रशासनलाई व्यवस्थित बनाउन अधिकार प्रत्यायोजन

अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो।

बागमती प्रदेशमा संसदीय विशेषाधिकार समिति गठन

बागमती प्रदेशसभाको शनिबारको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ।

‘तेन्जिङ नोर्गेमाथि फिल्म बन्दा शेर्पा, गुरुङ वा मगर किन छानिएनन्?’

‘हामीले सानो सपना देख्यौँ। मेरो सिनेमा समुदाय इतरले पनि हेर्नुपर्छ भन्ने नै सोचेनौँ। गुरुङ फिल्म लिम्बू दर्शकले हेरुन्, लिम्बू फिल्मका गुरुङ दर्शक हुन्, मगर फिल्म राईहरूले पनि हेरुन् भनेर सोचेनौँ।’

ललितपुर मेयर्स कपको उपाधि एपीएफलाई, सुदूरपश्चिम २ रनले पराजित  

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमलाई २ रनले हराउँदै एपीएफ च्याम्पियन बनेको हो। 

मकवानपुरमा कार दुर्घटना: २ जनाको मृत्यु, १ घाइते

ललितपुरबाट हेटौँडातर्फ आउँदै गरेको कार बकैया गाउँपालिका–१२ चौतारास्थित कान्तिलोकपथमा शनिबार बिहान सडकबाट ५०० मिटर तल खसेको थियो।

अफगानिस्तानमा गोलाबारी: ३ स्पेनी पर्यटकसहित ४ जनाको हत्या  

शुक्रबार राति भएको आक्रमणमा तीन स्पेनी पर्यटक र एक अफगान नागरिकको हत्या भएको जनाइएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।