AnonymousUser

Logout

वर्षा नरोकिएपछि नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द

कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार शुरू हुने तय भएको टी२० शृंखलाअन्तर्गतको पहिलो खेल वर्षाका कारण रद्द भएको छ।

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते

शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जंगली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा भेटुवालको  घटनास्थलमै मृत्यु भएको छ।

धनगढीबाट काठमाडौँ उडेको श्रीएयरको जहाज भैरहवामा आपत्कालीन अवतरण

बिहान ७ः १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौँ अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।

भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन विमानस्थलमा उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको छ।

मुटुको चाल कम भएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

बुधबार राति मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका नेता रायमाझीलाई चिकित्सकको निगरानीमा राखिएको छ। 

बजेट अभावमा रोकियो नगर अस्पताल निर्माण

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रूपमा स्तरोन्नति गरी १५ शय्याको अस्पताल बनाउने योजनासहित भवन निर्माण थालिएको थियो।

नेपाल प्रहरीका ८ डीएसपीको बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयले करिब आठ महिनादेखि रिक्त एसपीमा बढुवाका लागि आठ जना डीएसपीको नाम सिफारिस गरेको छ।

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा हल्का वर्षा भइरहेको छ।

रनको वर्षा भएको खेलमा हैदराबादसँग मुम्बई पराजित

राजिव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनायो। जुन आईपीएल इतिहासकै उच्च योगफल हो। 

विश्वभर एक दिनमा एक अर्ब डलर बराबरको खाना खेर जान्छ: रिपोर्ट

करिब ८० करोड मानिस भोकै बसेको यस्तो समयमा घर र व्यवसायहरूले १० खर्ब डलरभन्दा धेरै मूल्यको खाना थन्क्याएर राखेको राष्ट्रसंघको पछिल्लो 'फुड वेस्ट इन्डेक्स रिपोर्ट'मा उल्लेख छ।

इजरायलको कृषि क्षेत्रमा म्यानपावरमार्फत श्रमिक पठाउन रोक

म्यानपावर कम्पनीमार्फत इजरायलको कृषि क्षेत्रमा श्रमिक पठाउन भइरहेको भर्ना प्रक्रियालाई सरकारले तत्कालको लागि स्थगित गरेको छ।

मनसुनभन्दा अघि नै भूकम्प पीडितलाई राहत सामग्री वितरण गरिने

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्रीले मनसुन शुरू हुनु अगावै राहत वितरण गरिने बताएका हुन्।

मुगुमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको र अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न प्रधानमन्त्रीको निर्देशन

सिंहदरबारमा आयोजित बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा प्रधानमन्त्रीले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन्। 

बालबालिकामा हुने क्यान्सरको लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति

नेपालमा हरेक वर्ष करिब नौ सय बालबालिकामा क्यान्सर पहिचान हुने गरेको छ। यसबाट हुने मृत्युदर पनि बढ्दै गएको छ

सामाजिक सञ्जाल र सञ्चारमाध्यमको दुरुपयोगले सद्भाव बिथोलियोः गृहमन्त्रालय

गृहसचिव एकनारायण अर्यालले बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा देशको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिँदै यस्तो बताएका हुन्।

गुजरात टाइटन्सले जानाजान सुस्त गतिमा खेलेको भन्दै कप्तान गिललाई १२ लाख भारु जरिबाना

आचारसंहिताविपरीत खेलेको भन्दै टिमका कप्तान गिलले न्यूनतम जरिबाना तिर्नुपर्ने आईपीएलले जनाएको छ।

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका २ जनाको मृत्यु, १०० भन्दा बढी अस्पतालमा भर्ना

जापानी औषधि निर्माता कम्पनी कोबायासी फर्मास्युटिकल्सले ग्राहकको मृगौलासम्बन्धी गुनासोपछि बजारबाट उक्त औषधि फिर्ता गरेको थियो।

अनलाइन फार्मेसी सञ्चालन नगर्न निर्देशन

अनलाइन फार्मेसी सञ्चालन गरेको पाइएमा कानूनअनुसार कारबाही गरिने विभागले जनाएको छ।

नेप्सेमा १०.८३ अंकको गिरावट, कारोबार घट्यो

बुधबार कारोबार रकम २ अर्ब २३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ। यो हिजोको तुलनामा १२ करोड रुपैयाँले घटेको हो।