AnonymousUser

Logout

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल बुझाउन प्राधिकरणको आग्रह 

प्राधिकरणले ग्राहक नबनेका, महसुल नतिर्ने तथा प्राधिकरणको स्वीकृति बिना सडकबत्ती बाल्ने स्थानीय तहको जुनसुकै बेला बत्ती काट्न सक्ने चेतावनी दिएको छ।

बेलायतमा ५ मध्ये १ शिक्षकले विद्यार्थीको दुर्व्यवहार सामना गर्छन्: अध्ययन 

कोभिड लकडाउनका कारण सामाजिकीकरणमा भएको समस्याका कारण राष्ट्रव्यापी रूपमा कक्षा कोठामा अपमानजनक व्यवहारमा वृद्धि भएको रिपोर्टले देखाएको छ।

इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज र आर्मी भिड्ने

चर्च ब्वाइजको जितमा समीर तामाङले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको ८९औँ मिनेटमा निर्णायक गोल गरेका थिए। 

यस्तो रहनेछ शुक्रबारको मौसम

पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

प्रधानमन्त्री कार्यालयले कार्यान्वयन गरेन मानव अधिकार आयोगको सचिव नियुक्तिको सिफारिस

मन्त्रिपरिषद्को कार्यालयले मानव अधिकार आयोगलाई पत्र पठाएर कानूनबमोजिम भएर आएमा मात्र सचिव नियुक्तिको सिफारिस अगाडि बढाउने जानकारी दिएको छ।

उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न त्रिविले बनायो उच्चस्तरीय समिति

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न पूर्वरजिस्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ।

काठमाडौँ महानगरले भन्यो – ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरणको निर्णय १ महिनाभित्र पेश गर्नू

काठमाडौँ महानगरले संस्थागत विद्यालयलाई ‘नेपालीपन झल्कने गरी’ विद्यालयको नामकरणको प्रक्रिया अघि बढाई एक महिनाभित्र व्यवस्थापन समितिको निर्णयसहित निवेदन पेस गर्न भनेको छ।

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सबीचको खेल तालिका परिवर्तन

पहिलो खेल वर्षाका कारण रद्द भएपछि क्यानले खेल तालिका परिवर्तन गरेको छ।

शिक्षा मन्त्रालयले २० कर्मचारीलाई सोध्यो स्पष्टीकरण

कार्यकक्षमा नभेटिने तथा कार्यालय समयको पालना नगर्ने कर्मचारीलाई स्पष्टीकरण सोधिएको र स्पष्टीकरण चित्तबुझ्दो नआएमा कानूनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ।

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने

रास्वपाले इलाम–२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

वर्षाले पोखरा–मुग्लिन सडक विस्तारको काम प्रभावित

वर्षाका कारण काम दुई हप्ता पछाडि धकेलिएको र अन्य पूर्वाधारका काम पनि प्रभावित भएको पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका प्रमुख राजेशप्रसाद पौडेल भनाइ छ।

एमडीएमएस किन्दा भ्रष्टाचार, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष झासहित १९ जनाविरुद्ध मुद्दा

अख्तियारले एमडीएमएस सेवा खरिद प्रक्रियामा भ्रष्टाचार गरेको आरोपमा दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १९ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

बजेट मागिरहने तर पुँजीगत खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री दाहालले उपलब्ध बजेट पूर्ण रूपमा खर्च हुने गरी विकास निर्माणका कामको नेतृत्व गर्न सबै मन्त्री तथा मुख्यमन्त्रीलाई निर्देशन दिए।

राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालको राजीनामा

राष्ट्रियसभा उपाध्यक्ष पदबाट उर्मिला अर्यालले राजीनामा दिएकी छन्।

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, २ अर्ब ६५ करोडको कारोबार

कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लाग्दा आठ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।

एसईई : सर्लाहीमा १० निरीक्षक निष्कासित

उनीहरूलाई जारी एसईईमा निरीक्षकका रूपमा बस्न नदिने गरी निष्कासन गरिएको शिक्षा विकास तथा समन्वय एकाइका निमित्त प्रमुख रामवृक्ष महतोले जानकारी दिए।

शिक्षा

शुरू भयो एसईई 

माध्यमिक शिक्षा परीक्षा एसईई भएको छ। बिहीबार बिहान ८ बजे शुरू भएको परीक्षा चैत २७ गतेसम्म चल्नेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षामा सहभागी भएका छन्। 

सुदूरपश्चिम : नागरिक उन्मुक्तिका २ मन्त्रीको तोकियो जिम्मेवारी 

सुदूरपश्चिम प्रदेश सरकार गठनमा निर्णायक मानिएको नागरिक उन्मुक्ति पार्टीका सात प्रदेशसभा सदस्यमध्ये पाँच जना मन्त्री भइसकेका छन्।

बुट्टारमा विद्युत् उत्पादन रोक्न माग गर्दै सर्वोच्चमा रिट

त्रिशूली नदीको बहाव, जैविक विविधता, जलचरको वासस्थान, प्रजननमा दीर्घकालीन असर पार्ने, नदी प्रणालीको पहिचान, सदिऔँदेखि धार्मिक रूपमा सम्मान गर्दै आइएको त्रिशूलीको अस्तित्व नै समाप्त हुने रिटमा उल्लेख छ।

कोभिड निगरानीका लागि डब्ल्यूएचओले शुरू गर्‍यो विश्वव्यापी सञ्जाल

कोरोना भाइरससँग सम्बन्धित स्वास्थ्य चुनौतीको प्रारम्भिक पहिचान, जोखिम मूल्यांकन र प्रतिक्रियामा डब्ल्यूएचओका सदस्य राष्ट्रको तयारी बढाउने उद्देश्यले प्रयोगशालाका प्रतिनिधिले जेनेभामा छलफल गरेका छन्।