राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा सकारात्मक सर्किट लागेको छ।
अर्को बैठक यही फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने संघीय संसदले जनाएको छ।
उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने अध्यक्ष चाैधरीले बताए।
पोखरादेखि मुग्लिनसम्मको दुई लेनको सडकलाई विस्तार गरी फराकिलो र स्तरीय बनाउन मुग्लिन–पोखरा सडक योजना मार्फत काम भइरहेको छ।
दलित, विपन्न, लोपोन्मुख र अति सीमान्तकृत समुदायका लागि सुरक्षित आवास व्यवस्था गर्न संघ सरकारले आव २०६६/०६७ देखि यो कार्यक्रम शुरू गरेको थियो।
सुखानी शहीदका परिवारसँगको भेटमा प्रधानमन्त्री दाहालले आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि आफूले थप पहल गरेको बताएका छन्।
एमाले सचिवालय बैठकपछि उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् विस्तार हुने बताए।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरूले अघिल्ला बैठकहरूमा समसामयिक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्।
केही दिनअघि नगरपालिकाले नगरपालिकाभित्रका कृषक र होटल व्यवसायीसँग छलफल गरेर तरकारीको मूल्यसमेत निर्धारण गरेको थियो।
युक्रेनले पश्चिमी देशहरूलाई हतियारको आपूर्ति बढाउन लगातार अपिल गरिरहेको बेला यो हमला भएको हो।
२०६० सालदेखि सबै गाउँलेले व्यावसायिक रूपमा नै बेसार खेती गर्न थालेपछि अहिले गाउँ नै बेसार खेतीमय भएको छ।
आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले म्यान्चेस्टर युनाइटेडविरुद्ध ३–१ गोल अन्तरको पुनरागमन जित निकालेको छ।
कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
हिमपातका कारण मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा यातायात अवरुद्ध भएको छ।
अख्तियारले घुस लिएको र आर्थिक अनियमितता गरेको अभियोगमा ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
प्रिमनसुनमा विशेष गरेर बिहानदेखि मध्याह्नसम्म घाम लाग्ने अपराह्नतिर बदली हुनाका साथै मेघगर्जन/चट्याङसहित वर्षा हुने मौसमविद् पुडासैनीको भनाइ छ।
अधिकारकर्मीले यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि छानबिन एवं अनुसन्धान गरी जिम्मेवार देखिएकालाई जबाफदेही बनाउन पनि काठमाडौँ महानगरसँग माग गरेका छन्।
मानवअधिकारकर्मीले यस्ता घटना दोहोरिन नदिने सुनिश्चितताका लागि छानबिन एवं अनुसन्धान गरी जिम्मेवार देखिएकालाई जबाफदेही बनाउन पनि काठमाडौँ महानगरसँग माग गरेका छन्।
आयरल्यान्ड ‘ए’ले नेपालमा टी२० र एक दिवसीय शृंखला खेल्ने भएको छ।
टीआरसी विधेयकमा असहमतिका चार बुँदाहरूमध्ये दुइटामा सहमति जुटेको छ भने बाँकी दुई बुँदाबारे सरसल्लाह गर्न कानूनमन्त्री गुरुङले समिति सभापतिसमक्ष समय माग गरेपछि विधेयक पारित हुन सकेन।