प्रतिनिधिसभा बैठकमा सांसद यादवले जीबी राईको संलग्नता रहेको वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले एक अर्ब ३५ करोड रुपैयाँ बचत लिएर भागेको बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए।
सरकारले आइतबारदेखि चैत ७ गतेसम्म जाजरकोट र रुकुम पश्चिमबाहेकका ७५ जिल्लामा दादुरा–रुवेलाविरुद्ध खोप अभियान सञ्चालन गर्दै छ।
सामाजिक सञ्जाल फेसबुकबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा नुवाकोट शिवपुरी गाउँपालिका–४ का २७ वर्षीय किरण थापा पक्राउ परेका छन्।
नेपालको जितमा फरवार्ड सावित्रा भण्डारीले ५ गोल गरिन्। यससँगै उनको अन्तर्राष्ट्रिय फुटबलमा गोलसंख्या ५० पुगेको छ।
दिउँसो, कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी र गण्डकीको पहाडी भूभागमा छिटपुटदेखि हल्का वर्षा हुने सम्भावना छ।
भन्सार जाँच पार गरिसकेपछि शंकाका आधारमा खोजतलास गर्दा भारतीय नागरिक जेसनले लगाएको पाइन्ट र भित्री वस्त्रमा लेपन गरी ल्याइएको अवस्थामा सुन भेटिएको प्रहरीले जनाएको छ।
बिहीबार अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो।
उच्च अदालत पाटनले बलात्कार मुद्दाका प्रतिवादी हिमाल शाहीलाई धरौटीमा छाड्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गर्दै उनलाई थुनामा राखी पुर्पक्ष गर्न आदेश दिएको छ।
एमाले उपमहासचिव ज्ञवालीले गठबन्धन सरकारले चलाएको कुशासन, बेथितिले गर्दा राज्य हरेक हिसाबले संकटग्रस्त बन्दै गएको ठहर पार्टीले गरेको बताए।
नेपाली कांग्रेस महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता–कार्यकर्तालाई पार्टीवरिपरि राख्नु नहुने र दाग लागेका मन्त्रीलाई पनि घर पठाउनुपर्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एक व्यक्तिलाई बचाउन सरकार अलोकतान्त्रिक पद्धतिमा अघि बढेको बताएका छन्।
कांग्रेस महासमिति बैठकमा प्रदेश सभापतिहरूले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउन सबै एकमत हुनुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका चारवटै प्रस्ताव सर्वसम्मत रूपमा पारित भएका छन्।
४० वर्षीय अल्भेसले स्पेनिस क्लब बार्सिलोनाका लागि ४०० भन्दा धेरै पटक खेलेका छन्। उनी ब्राजिलको २०२२ को विश्वकप टोलीमा पनि थिए।
प्रतिकूल मौसमका कारण काठमाडौँबाट हुने अन्तर्राष्ट्रिय उडानहरू प्रभावित भएका छन्।
कारोबार भएका कुल १३ उपसमूहमध्ये बिहीबार दुई उपसमूहको शेयर मूल्यमा वृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन्।
किसान संगठनहरूले दूधको बक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दूध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।