सत्तारुढ दल नेपाली कांग्रेस महामन्त्री थापाले संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर कांग्रेसले एक्लै बहुमत ल्याउन सक्ने पार्टीको रूपमा पुनर्स्थापित गर्नुपर्नेमा जोड दिए।
सत्तारुढ दल कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गठबन्धनभित्रै विश्वास जगाउन नसकेको टिप्पणी गरेका छन्।
दुष्प्रचार गर्ने कार्यका पछाडि नलागी सम्बद्ध लगानीकर्ता, निक्षेपकर्ता, ग्राहक तथा सरोवरवालालाई ढुक्कसँग नियमित रूपमा बैंकिङ कारोबार गर्न राष्ट्र बैंकले अनुरोध गरेको छ।
मन्त्रिपरिषद् बैठकले नेपाल र श्रीलंकाबीच अफिसियल राहदानी वाहकलाई भिसा आवश्यक नपर्ने विषयको सम्झौता स्वीकृत गर्ने र हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय पनि गरेको छ।
क्यानडा ११ ले दिएको २४१ रनको लक्ष्य नेपाल ‘ए’ले २ विकेट बाँकी छँदै ४९.१ ओभरमा पूरा गरेको हो। नेपाल ‘ए’का लागि सन्दीप जोराले सर्वाधिक ६६ रन बनाए।
महानगरको माईस्थान चोक, आदर्शनगर चोक, पावरहाउस चोक, मुर्ली चोक, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, भन्सार क्षेत्रलगायत मुख्य चोक तथा गल्लीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्रिनलाइफ हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
एमाले अध्यक्ष ओलीले पीडितलाई मन्जुर हुनेबित्तिकै टीआरसी विधेयक पारित गराउन आफ्नो पार्टी तयार रहेको बताए।
सर्वोच्च अदालतले ‘भीभीआईपी’को सवारीका नाममा सडकमा व्यवधान नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ।
जापानले उपाध्यक्ष श्रेष्ठलाई यस मञ्चको अध्यक्ष चयन गर्न प्रस्ताव गरेको थियो। उनलाई बांग्लादेश र श्रीलंकका प्रतिनिधिले समर्थन गरेका थिए।
सन् २०२३ का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ एक लाख ६३ हजार ६३५ जनाले आवेदन दिएको ईपीएस कोरिया शाखाले जनाएको छ।
दुबईबाट आएका ३५ वर्षीय शरिफ अहमद अब्दुल गफुरलाई प्रहरीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।
पछिल्लो केही वर्ष यता उखुको भुक्तानीमा समस्या नभएको र मूल्य पनि बढेकाले उखु खेतीतर्फ किसानहरू पुनः लोभिएका हुन्।
गत वर्ष ल्याउनुपर्ने मल यो वर्षको जेठमा मात्रै आयात भएपछि कृषि सामग्री कम्पनीले मल लिन नमानेको सिल्क मार्केटका रमेश शेर्पा बताउँछन्।
नव मिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव फागुन १२ गतेसम्म राममन्दिर पार्कमा हुनेछ।
युलिया नाभेलनायाले सोमबार पुटिनको शक्ति विरुद्ध आफ्नो पतिको लडाइँ जारी राख्ने घोषणा गरेकी हुन्।
मन्दिरका पुजारी महन्त काशीदास उदासीले पत्रकार सम्मेलनमार्फत घटना उजागर गरेपछि सो विषय बाहिरिएको हो।
आउँदो वर्ष चिकित्सा क्षेत्रमा कोटा थप गर्ने सरकारको योजनाको विरोधमा चिकित्सकहरूले राजीनामा बुझाएका हुन्।
सुदूरपश्चिम प्रदेशमाथि पाँच विकेटको जित निकाल्दै मधेश दोस्रोपटक च्याम्पियन बन्न सफल भयो।
मंगलबार बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।