AnonymousUser

Logout

नेप्से दोहोरो अंकले घटेर २०३४.८२ को बिन्दुमा सीमित

कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ। यो कम्पनीको ४० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

सांसद भन्छन्– बैंकिङ कसुर तथा सजाय संशोधन विधेयक समयानुकूल हुन सकेन

सांसदले विधेयकमा डिजिटल भुक्तानीको विषय समेटिनुपर्नेमा जोड दिएका छन्।

एमालेको प्रश्न– अर्थतन्त्र सीमित घरानामा केन्द्रित हुँदा संविधानको संकल्प कसरी पूरा हुन्छ?

एमालेले एउटै पारिवारिक स्वामित्वमा वित्तीय संस्था र व्यापार–उद्योग हुँदा आगामी दिनमा मुलुकको अर्थतन्त्रको भविष्य जोखिमपूर्ण हुने अवस्था देखिएको बताएको छ। 

सिंहको नाम ‘अकबर’ र ‘सीता’, उच्च अदालतमा पुग्यो मुद्दा

उत्तर बंगाल वाइल्ड एनिमल पार्कमा भाले सिंहको नाम अकबर र पोथी सिंहको नाम सीता राखिएको छ। जसलाई लिएर विश्व हिन्दू परिषद् अदातसम्म पुगेको छ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक दफावार छलफलका लागि विधायन समितिमा

सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ।

विभेदमा परेका समुदायका अधिकार संरक्षणका लागि कानून निर्माण गर्दैछौँः प्रधानमन्त्री

उनले थारू समुदायलाई छुट्टै आरक्षणको व्यवस्थासहितको राष्ट्रिय शिक्षा विधेयक प्रतिनिधिसभामा पेस गरिसकिएको पनि बताए।

चुरे संरक्षण कार्यक्रम प्रभावकारी बनाउन गुरुयोजना संशोधन गरिने

प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले चुरे संरक्षण गुरुयोजना संशोधन गरिने बताएका हुन्।

बालकुमारी घटनाको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही गरिन्छः प्रधानमन्त्री

उनले यस घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको र आजै बस्ने मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन अध्ययन गरी आवश्यक कारबाही गर्ने पनि बताए।

बालकुमारी घटना: मन्त्री ज्वालालाई कारबाही गर्न रास्वपा र एमालेको माग

बालकुमारी घटनाबारे जाँचबुझ गर्न गठित आयोगले मन्त्री ज्वालाको कमजोरीले घटना भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ।

नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्नुपर्छः प्रेम सुवाल

प्रतिनिधिसभामा बोल्दै सुवालले नीतिगत निर्णयको नाममा भ्रष्टाचारमा संलग्न राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूलाई सफाइ दिन नहुने बताएका छन्।

समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले संयोजकमा चन्दलाई तोकेको हो।

‘जंगबहादुरले तामाङलाई करार गरेको मासिन्या फरक स्वरूपमा कायम छ’

'राज्य विस्तारपछि गणतन्त्रसम्म आइपुग्दा थुप्रै सत्ता र शासकहरू बदलिँदै गए। तर तामाङ जातिमाथि बलजफ्ती थोपरिएको मासिन्याको धङ्धङी कायम रह्यो जस कारण तामाङ लोकजीवन चरम उत्पीडनको निशानामा परिरह्यो।'

जेलमै निधन भएका पुटिनका आलोचक नाभाल्नीको शव अझै पाएन परिवारले 

रुसी सरकारले नै नाभाल्नीको हत्या गरेको र प्रमाण नष्ट गर्नका लागि शव हस्तान्तरण नगरेको उनका समर्थकहरूको आरोप छ।

तनहुँमा जीप दुर्घटना:  १ जनाको  मृत्यु, ७ घाइते

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति दुर्घटना भएको हो।

भारतद्वारा मौसम उपग्रह प्रक्षेपण, सटीक पूर्वानुमान गर्न मद्दत पुग्ने

इसरोका अनुसार उपग्रह परिष्कृत मौसम विज्ञान अवलोकन तथा मौसम पूर्वानुमान र प्रकोप चेतावनीको लागि डिजाइन गरिएको हो।

प्रिमियर लिगमा लिभरपुल र आर्सनलको फराकिलो जित

शनिबार ब्रेन्टफोर्डको घरेलु मैदानमा लिभरपुलले ४–१ को सहज जित निकालेको हो।

यस्तो छ आइतबारको माैसम पूर्वानुमान

आइतबार दिनभर कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।

बचतकर्ताको बचतबाट लगेको ऋण कदापि मिनाहा हुँदैन : अर्थमन्त्री

अर्थमन्त्री महतले लघुवित्त र सहकारीका माध्यमबाट गरिबीलाई शून्यमा झार्न, लघुउद्यम र स्वरोजगार बनाउन तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको बताए।

सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि रौतहटको ईशनाथमा कर्फ्यु

सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि रौतहट प्रशासनले  ईशनाथ नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

सगरमाथा क्षेत्र भ्रमणमा आएका बेलायती नागरिकको मृत्यु

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।