AnonymousUser

Logout

इंग्लिस प्रिमियर लिगमा एभर्टन र क्रिस्टल प्यालेसको बराबरी

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र क्रिस्टल प्यालेसले बराबरी खेलेका छन्।

नवलपुरमा ५ गिद्ध मृत फेला, विषाक्त सिनो खाएको आशंका

चार डंगर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।

यस्तो छ मंगलबारको माैसम पूर्वानुमान

हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ।

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित गरिने

प्रधानमन्त्री दाहालले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए।

एशियाली छनोट प्रतियोगिताका लागि छानिए ७ तेक्वान्दो खेलाडी

नेपाल तेक्वान्दो संघले मार्च १५ देखि १७ सम्म चीनको ताईयाङ शहरमा आयोजना हुने एशियाली छनोट प्रतियोगितामा सहभागी हुन खेलाडी छनोट गरेको हो।

वन्यजन्तु बस्ती पस्न थालेपछि त्रासमा स्थानीय

बस्तीमा चितुवा र जंगली हात्तीको बथान देखा पर्न थालेपछि कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासका स्थानीय त्रसित छन्।

नेपालले बडोदा र गुजरातसँग टी२० त्रिकोणात्मक शृंखला खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको बडोदा र गुजरातसँग फ्रन्डसिप कप टी२० प्रतियोगिता खेल्ने भएको छ।

पाल्पामा टिपर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु

पाल्पामा टिपर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ।

गठबन्धनमार्फत देशलाई समृद्धिको दिशामा अगाडि बढाउन खोजिएको हो: देउवा

कांग्रे‍स सभापति देउवाले देशको सार्वभौमिकता, सार्वभौम सत्ता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति, संक्रमणकालीन न्यायजस्ता विषयमा सबै राजनीतिक दलबीच समान धारणा हुनुपर्ने बताए।

वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु जारी

वीरगन्जमा आयोजित विरोध जुलुसका क्रममा दुई पक्षबीच विवाद र झडप भई सर्वसाधारणको सुरक्षामा जोखिम एवं शान्ति भंग हुने स्थिति देखिएकाले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

इटलीबाट बिरुवा झिकाएर पर्वतमा स्याउखेती गर्दै छमबहादुर

पर्वतमा स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको कृषक शेरपुजाको भनाइ छ।

प्रधानमन्त्रीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दै छन् : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपतिमा नियुक्त गर्न लागिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

आठौँ कृष्णध्वज स्मृति टेबुल टेनिस फागुन १३ गतेदेखि

आठौँ संस्करणको स्वर्गीय कृष्णध्वज स्मृति टेबुल टेनिस प्रतियोगिता आगामी फागुन १३ गतेदेखि हुने भएको छ।

राष्ट्रिय स्वाधीनता खुम्चिने खतरा कायमै छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वाधीनता अझ बढी खुम्चिने या दुर्घटनामा पर्ने खतरा कायमै रहेको बताएका छन्।

नामिबियाविरुद्ध नेदरल्यान्ड्स विजयी, आर्यनले लिए ६ विकेट

नामिबियाले दिएको १२४ रनको लक्ष्य नेदरल्यान्ड्सले २७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो।

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीको नियत खराब देखियो: गगन थापा

त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा प्रधानमन्त्रीले नागरिकलाई झुक्याउने काम गरेको थापाले आरोप लगाएका छन्।

गोपिचन्द्रले लन्डन म्याराथनमा सहभागिता जनाउने

विभागीय टोली एपीएफ क्लबका पार्कीले २०८० मंसिर ९ गते सम्पन्न नवौँ संस्करणको नेपालगन्ज म्याराथनको उपाधि जितेका थिए।

रमजानसम्म बन्धक फिर्ता नगरे गाजाको रफाह क्षेत्रमै आक्रमण गर्ने इजरायलको चेतावनी

गाजाका विभिन्न भागबाट भागेर आएका प्यालेस्टिनीहरू रफाह क्षेत्रमा शरण लिएर बसेका छन्।

१२ बुँदे घोषणापत्र जारी गर्दै ‘चौँथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन’ सम्पन्न

लघुवित्तमा देखिएका विकृति विसंगतिलाई अन्त्य गर्ने, लघुवित्तमा जोडिएका सदस्यका सन्तानलाई युवाउद्यमी बनाउन सहयोग गर्ने लगायत बुँदा घोषणापत्रमा समेटिएका छन्

संघीय प्रणालीले सिर्जना गरेका सम्भावनालाई अवसरमा बदल्नुपर्छ: प्रधानमन्त्री

रोजगारीका अवसरहरू सिर्जना गरी बौद्धिक पलायन रोक्नुपर्नेमा पनि प्रधानमन्त्री दाहालले जोड दिएका छन्।