तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णयलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार बदर गरेको हो।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले ६० किलो सुन तस्करीमा संलग्न भएको आरोपमा अमला रोकाविरुद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
संघीय संसद प्रतिनिधिसभाको बुधबारको बैठकले सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ।
बुधबार नेप्से परिसूचक ४.९२ अंकले बढेर २०९०.६४ को विन्दुमा कायम भएको हो।
प्रधानमन्त्री दाहालले दिँदै आएका निर्देशनप्रति संकेत गदै त्यसले मुलुकमा कुनै पनि समस्याको समाधान नहुने थापाले जिकिर गरे।
स्टार्टअप उद्यमलाई प्रवाह गरिने कर्जा प्रक्रियालाई सरल, स्पष्ट, व्यवस्थित र पारदर्शी बनाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यही माघ ११ गते कार्यविधि स्वीकृत गरेको थियो।
राष्ट्रियसभाको बुधबारको बैठकले राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन २०८० सर्वसम्मतिले स्वीकृत गरेको छ।
सांसद डा. अमरेशकुमार सिंहले विकास निर्माणको काममा सरकारले गति दिन नसकेको बताए। निर्माण व्यवसायीले आफूले गरेको कामको भुक्तानी नपाएको विषय पनि उनले उठाए।
तीनै जनालाई दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले काठमाडौँले अनुमति दिएको थियो। तर दुई दिनभित्र अनुसन्धान नसके हाजिरी जमानीमा छोड्न आदेश गरेको थियो।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा थापाले सबै विश्वविद्यालयको नेतृत्व नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नगर्न सचेत गराएका छन्।
अचार उत्पादनका लागि गाउँपालिकाले २४ जना महिलालाई तालिम प्रदान गरेको छ। पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घरसमेत सञ्चालनमा ल्याउने तयारी छ।
झोलुंगे पुल निर्माण भएपछि स्थानीयले खोलामा परेर ज्यान गुमाउनु परेको छैन। खोला तर्दा बगाउँछ कि भन्ने चिन्ता छैन। पशु चौपायालाई समेत वारपार गर्न सहज भएको छ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २४४ रन बनाएको थियो।
जोर्डन दुई पटकको विजेता दक्षिण कोरियालाई २–० ले हराउँदै पहिलो पटक एशियन कप फुटबलको फाइनलमा पुगेको छ।
दिउँसो, लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकी र कर्णालीको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात हुनेछ।
भिजिट भिसा प्रकरणमा काठमाडौँ जिल्ला अदालतले चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन र ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।
सिंगल राउन्ड रोबिनमा हुने लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए।
चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएको ट्राफिक कारबाहीबाट ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व संकलन भएको छ। कारबाहीमा परेका सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल छन्।
एसीसी महिला प्रिमियर कपका लागि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले इन्दु बर्माको कप्तानीमा १४ सदस्सीय टोली घोषणा गरेका छन्।
सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने क्यानले जनाएको छ। खेल बिहान ९:१५ बजे शुरू हुने छ।