'नेत्रविक्रम थापा वनमन्त्री हुनुहुन्थ्यो। जनमत संग्रहको नाममा केही जंगल फाँडियो, तर हल्ला गरेजति हैन। त्यतिबेला तलदेखि माथिसम्मका कर्मचारीहरू मिलेर जंगल फँडानी गरे। त्यसमा मन्त्री पनि मिले कि!'
स्थानीय सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै उनीहरूले राजीनामा दिएका हुन्।
तीन वटा प्रसारण लाइन ‘सटडाउन’ गर्दा काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण प्रभावित हुने प्राधिकरणले जनाएको छ।
अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटना भएको थियो। विमानमा चालक दलका दुई सदस्यसहित आठ जना सवार थिए।
‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ नाराका साथ शुक्रबार देशभर विभिन्न कार्यक्रम आयोजना गरेर राष्ट्रिय बाल दिवस मनाइँदै छ।
गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भइरहेको र बाँकी स्थानमा घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महानगरको कृषि तथा पशुपंक्षी विभागले सूचना जारी गर्दै खुला रूपमा दूध तथा दुग्धजन्य परिकार बिक्री गर्ने पसललाई मापदण्ड कायम तथा व्यवसाय दर्ता गर्न अनुरोध गरेको छ।
श्रीलंकालाई अन्तिम २ बलमा जितको लागि ६ रन चाहिएको थियो। चरिथ असंलकाले पाँचौँ बलमा चौका र अन्तिम बलमा २ रन बटुल्दै रोमाञ्चक जित दिलाए।
चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा भएका सडक अनुशासन उल्लंघनकाे तथ्यांक हाे याे।
बसकाे ब्रेक फेल हुँदा दुर्घटना भएकाे हाे।
घटनास्थलबाट नेपाली शान्तिसेनाको गार्ड युनिटको शिविर ११३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति भएको छैन।
पुटिनले किमलाई अन्तरिक्षमा धेरैपटक भ्रमण गरेको अन्तरिक्ष सुटको पञ्जा पनि उपहार दिएका छन्।
डा. श्रेष्ठले पछिल्लो समय केही सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिँदै आफूलाई मन्त्री बनाउने प्रलोभन दिँदै पार्टीको केन्द्रीय सदस्य मोहनजंग थापाले पैसा मागेको आरोप लगाएका थिए।
पितृको सम्मान
दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगयामा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औँसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरू तर्छन् भन्ने धार्मिक विश्वास छ।
केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए।
प्रधानमन्त्री दाहालले यसअघि घोषणा भएको पुरस्कार प्राविधिक र नीतिगत कारणले ढिला हुन गएकोमा दुःख व्यक्त गरे।
बिरामीका आफन्तसहितको समूहले अस्पतालमै आएर बुधबार दिउँसो चिकित्सकहरू विकास थापा र प्रशान्त विडारीमाथि कुटपिट गरेका थिए।
दुवै बैठकमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो। उनको सम्मानमा एक मिनेट उठेर मौन धारणसमेत गरिएको छ।
काठमाडाैँमा आयोजित 'विकसित नेपाल चीन सम्बन्ध चुनौती र अवसर' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्ताे सुझाव दिएका हुन्।
डेर्नाका मेयर अब्दुलमेनम अल–घैथीले बताएअनुसार बाढीले क्षतिग्रस्त जिल्लाहरूको संख्याको आधारमा शहरमा मृत्यु हुनेको संख्या १८ हजार देखि २० हजारसम्म पुग्न सक्नेछ।