AnonymousUser

Logout

प्रितम राईलाई मेरो भ्वाइस र खुशी कार्कीलाई डान्स युनिभर्सको उपाधि, जिते १–१ करोड 

प्रतियोगितामा विश्वका विभिन्न ५२ देशबाट गायनमा १२० र नृत्यमा १२० जना कलाकार छानी नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो।

युक्रेनको चेर्निहिभमा रुसी क्षेप्यास्त्र आक्रमणको संयुक्त राष्ट्रसंघद्वारा भर्त्सना

संयुक्त राष्ट्रसंघले युक्रेनको चेर्निहिभ शहरको केन्द्रमा शनिबार भएको रुसी क्षेप्यास्त्र प्रहारलाई ‘जघन्य’ आक्रमण भन्दै निन्दा गरेको छ।

यू–२० एशिया रग्बी सेभेन्समा नेपालको कमजोर प्रदर्शन

नेपालको युवा टोली घरेलु मैदानमा जारी एशिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आइतबारबाट, पार्टीको आगामी कार्यभार मुख्य अजेन्डा

एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले आइतबार र सोमबार पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको छ।

कम्युनिस्ट पार्टीहरूको इतिहासबारे ओलीका अभिव्यक्ति घृणास्पद : घनश्याम भुसाल

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष ओलीको कम्युनिस्ट चेत गलत भएका कारण पशुपतिमा सुनको जलहरी चढाउने काम गरेको टिप्पणी गरेका छन्।

रुसी क्षेप्यास्त्र आक्रमणबाट चेर्निहिभमा पाँच जनाको मृत्यु : युक्रेन

युक्रेनको गृह मन्त्रालयले उत्तरी शहर चेर्निहिभको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहारबाट पाँच सर्वसाधारणको मृत्यु भएको जनाएको छ।

मनाङ र लमजुङ जोड्ने बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा

मनाङको नासों गाउँपालिका–१, तालडाँडाको पहिरो हटाएसँगै बेँसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ। 

भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका एसएसपी केसीसहितका प्रहरी अधिकारीको सरुवा तयारी

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसमक्ष नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीसहित ६ एसएसपीको सरुवाको प्रस्ताव गरेको छ।

राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन: गृहमन्त्री

सुशासन र भ्रष्टाचार विरुद्धको अभियान अघि बढाउने प्रक्रियाले निरन्तरता पाइरहेका बेलामा प्रमुख प्रतिपक्षी दलबाट संसद् अवरोध हुनु दुःखद भएको गृहमन्त्री श्रेष्ठले बताए।

स्थानीय उत्पादनको शनिबारे मेलामा उपभोक्ताको आकर्षण

स्थानीय उद्यमीले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न हरेक शनिबार मेला लाग्ने गरेको छ।  ३९ वटा व्यापारिक कक्षबाट शुरू गरिएको मेलामा अहिले ६६ कक्ष छन्।

‘यो पुस्तक इतिहासमाथिको प्रश्न हो’

‘नेपालमा एउटा राजनीतिक आन्दोलन सकिएपछि आन्दोलनमा संलग्न र प्रभावित मान्छेहरू छुट्ने गरेका सन्दर्भमा यस्तो 'एंगल' महत्त्वपूर्ण छ।’

आइतबारदेखि सदनको अवरोध हट्छ: प्रधानमन्त्री

संघीय संसद्का दुवै सदनमा भएको गतिरोध अन्त्यका लागि आफूले निरन्तर पहल गरिरहेको प्रधानमन्त्री दाहालले बताएका छन्।

जनैपूर्णिमाको गन्तव्य पाँचपोखरी (तस्वीरहरू)

एकै ठाँउमा पाँच वटा पोखरी, सेता हिमाल, चिसो हावापानी र जमिनमा फुलेका विभिन्न रंगका फूलहरुले त्यहाँ पुग्ने जोकसैको मन लोभिन्छ।

नेपाल प्रहरीका एआईजीहरूको सरुवा: उपत्यकामा थापा, ज्ञवाली कार्य विभागमा

सीआईबी प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरि र अपराध अनुसन्धान विभागका टेक बहादुर तामाङलाई भने यथावत राखिएको छ।

रोनाल्डोको कप्तानीमा रहेको अल–नासरको लगातार दोस्रो हार

रियादस्थित केएसयू फुटबल स्टेडियममा शुक्रबार राति भएको खेलमा अल– तावोउनले अल–नासरलाई २–० पराजित गरेको छ।

शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा ७ जना पक्राउ

पक्राउ परेका सातैजनालाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

डेनमार्क र नेदरल्यान्डले युक्रेनलाई अमेरिकी कम्पनीका लडाकु जहाज दिने

आणविक हतियारले सम्पन्न रुससँगको डरले अमेरिका र यसका सहयोगीहरूले यसअघि युक्रेनलाई यी जहाज हस्तान्तरण गर्न अस्वीकार गरेका थिए ।

पद्मश्री पुरस्कारका लागि छानिए उत्कृष्ट ५ पुस्तक 

छनोट भएका पुस्तकमा सुबिन भट्टराईको इजोरिया, विवेक ओजाको ऐँठन, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर र डा. नवराज केसीको शून्यको मूल्य रहेका छन्। 

कस्तो छ शनिबारको मौसम?

गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दक्षिण एशिया जुनियर ब्याडमिन्टनमा नेपालको विजयी शुरूआत

यू–१५ र यू–१७ दुवै उमेर समूहमा नेपालले बेस्टअफ फाइभको प्रतिस्पर्धामा मालदिभ्समाथि ५–० को जित निकाल्यो।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।