AnonymousUser

Logout

एन्फा भन्छ– उमेरसमूहका प्रतियोगिता आन्तरिक बजेटबाट आयोजना गर्न सक्दैनौँ

एन्फा फुटबल निर्देशक सञ्जीव मिश्रले एन्फा उमेरसमूहको प्रतियोगिता आयोजना गर्न फिफा र एएफसीको भर पर्नुपर्ने अवस्थामा रहेको बताएका छन्।

सीआईबीले पूर्वमन्त्री चन्द्रदेव जोशीलाई कार्यालय बोलाएर बयान नलिई फर्काइदियो

पूर्वमन्त्री चन्द्रदेव जोशीले सीआईबी प्रमुखले बयान लिन बोलाएपछि कार्यालय पुगेको भए पनि बयान नलिई फर्काइएको बताएका छन्।

तिलकलाई समेट्दै एशिया कपका लागि भारतीय टोली घोषणा

एशिया कपका लागि बीसीसीआईले १८ सदस्यीय टोलीको घोषणा गरेको छ। टोलीमा केएल राहुल र श्रेयस अय्यर, जसप्रित बुमराह र प्रसिद्ध कृष्णाले पुनरागमन गरेका छन्।

संसदीय सुनुवाइबाट प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन

श्रेष्ठले संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै पारिवारिक अदालत वा इजलासको स्थापनाका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

साफ यू–१६ च्याम्पियनसिप : नेपालको अन्तिम टोली घोषणा

नेपालले अहिलेसम्म सातपटक यस प्रतियोगितामा सहभागिता जनाइसकेको छ। तीमध्ये चारपटक फाइनल खेल खेलेको छ।

'वीर अस्पतालमा आकस्मिक सेवा नि:शुल्क गर्न पर्याप्त बजेट छैन'

आकस्मिक सेवाबापत अघिल्लो वर्ष करिब ८ करोड २० लाख रुपैयाँको छुट उपलब्ध गराइएको तर सरकारले १ करोड १५ लाख रुपैयाँ मात्रै दिएको निर्देशक डा. सन्ताेष पाैडेल बताउँछन्।

आइतबार राति कागबेनीमा बाढी, सफा गरिएकाे बजार फेरि पुरियाे

साउन २८ गतेकाे बाढीले पुरिएपछि झन्डै एकहप्ता लगाएर सफा गरिएका घरहरुमा फेरि लेदाेसहितकाे बाढी पसेकाे छ।

ललितानिवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईसित घरमै गएर सीआईबीले लियो बयान

ललितानिवास जग्गा प्रकरणको अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेकाबेला सीआईबीले उनीहरू दुवै जनाको बयान लिएको हो।

नागपाेखरी र नागदहमा भक्तजनकाे भिड (तस्वीरहरू)

नागपञ्चमीका अवसरमा सोमवार काठमाडौँ उपत्यकाका विभिन्न मन्दिर तथा कुण्डमा पूजाअर्चनाका लागि भक्तजनहरू पुगेका छन्।

समाजवादी मोर्चाले भदौ ८ देखि प्रदेशस्तरमा घोषणा सभा गर्ने

सोमवार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको तेस्राे बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणा सभा गर्ने निर्णय गरेको हो।

चेल्सीलाई ३–१ गाेल अन्तरले हराउँदै वेस्टह्याम विजयी

आइतबार राति लण्डन डर्बीमा भएकाे खेलमा वेस्ट ह्यामले चेल्सीलाई ३–१ गाेल अन्तरले हराएकाे हाे। 

आज देशभरका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

मनसुन सक्रिय भएसँगै भारतको उत्तर, मध्यप्रदेश र आसपासमा बनेको न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा परेको छ।

आयरल्यान्डलाई ३३ रनले हराउँदै भारत विजयी

जितका लागि १८६ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १५२ रन बनायो।

तेस्राे टी–२० मा यूएईविरुद्ध न्युजिल्यान्ड विजयी

न्युजिल्यान्डले दिएको १६७ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित समयमा सात विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्याे।

आज नागपञ्चमी पर्व मनाइँदै

यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ। यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो।

रसुवामा सुनसहित दुई व्यक्ति पक्राउ

दुई किलो सुन शरीरमा लुकाई सडक मार्गमार्फत पैदलयात्रा गरी स्याफ्रुबेँसीतर्फ आउँदै गरेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

२०२० सालदेखिकै बेरुजु फर्स्योट हुन बाँकी छ : कार्यवाहक महालेखा परीक्षक काफ्ले

कार्यवाहक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयले हाल नौ खर्ब बेरुजु देखाएको र त्यो वर्षाैंदेखिको फर्स्योट हुन नसकेको बताएका छन्।

हङकङ र थाइल्यान्ड बने एशिया यू–२० रग्बी सेभेन्सको च्याम्पियन

आइतबार सम्पन्न यू–२० रग्बी सेभेन्समा पुरुषतर्फ हङकङले र महिलातर्फ थाइल्यान्डले उपाधि जितेका छन्।

तेस्रो सहभागितामै स्पेनलाई विश्वकपको उपाधि

आइतबार स्टेडियम अस्ट्रेलियामा सम्पन्न फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलोपल्ट विश्वकपको उपाधि जितेको छ।

सुन तस्करीमा मुछिएका सत्तापक्षका नेता जोगाउन प्रहरी अधिकारीको सरुवा गरियो : एमाले

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सीआईबीलगायतका सरकारी निकायलाई सत्तापक्षले आफ्नो इसारामा चलाएको आरोप लगाएको छ।

यो ब्लक वेबसाइटबाट हटाइएको छ।